Breaking News


नदी किनारमा अवैध धन्दा, अध्ययनविनै वडाध्यक्षको अनुमति ८ चैत्र २०७४, बिहीबार ०२:२४

प्रकाश ढकाल पोखरा, चैत ८ । खानी तथा क्रसर उद्योगलाई नियमन र नियन्त्रण गर्न सरकारले २०६७ सालमा नयाँ मापदण्ड बनायो । सातबर्षअघि बनाईएको मापदण्ड सरकारले लागू गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । अनियन्त्रित रुपमा सञ्चालित खानी तथा क्रसर..

पुरा पढ्नुहोस् »

पोखराको पस्र्याङमा स्कुटर ठोकियो, एकजनाको मृत्यु ७ चैत्र २०७४, बुधबार १४:५१

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्र्याङ स्थित धर्मस्थली मावि अगाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रोकी राखेको ग १ ख ५९९६ बसको पछाडी भागमा बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको ग१४प २३३ नम्बरको स्कुटर ठोक्किदा एक..

पुरा पढ्नुहोस् »

बानेश्वरमा छुरा हानेर युवकको हत्या ७ चैत्र २०७४, बुधबार ०४:०३

काठमाडौं, चैत ७ । बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो । एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको महानगरीय..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा काँग्रेसले किन गर्यो नाराबाजी ? (पढ्नुस् विस्तृतमा) ७ चैत्र २०७४, बुधबार ०३:५२

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा काँग्रेस प्रतिनिधीको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायका निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे..

पुरा पढ्नुहोस् »

प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?) ७ चैत्र २०७४, बुधबार ०३:३८

पोखरा, चैत ७ । मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को आर्थिक कार्यविधि पारित ७ चैत्र २०७४, बुधबार ०३:३१

पोखरा, चैत ७ । प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित..

पुरा पढ्नुहोस् »

बाघको छाला र भरुवा बन्दुक सहित २ जना पक्राउ ६ चैत्र २०७४, मंगलवार ०९:५१

पोखरा, चैत्र ६। सोमबार राति करिब ११ बजेको समयमा बाघको छाला र भरुवा बन्दुक सहित कास्की माछापुच्छ« गाउँपालिका वडा नं. २ निवासी ४० वर्षिय गम बहादुर गुरङ र चन्द्र बहादुर पौडेललाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको हो। गुरुङको घरमा अबैध रुपमा..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३

पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा वडाध्यक्ष बराबर तलव माग्दै वडा सदस्य आन्दोलित ५ चैत्र २०७४, सोमबार १०:१७

पोखरा, चैत ५ । प्रदेश ४ स्थित स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलव सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । ७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम तमुवान–मगरात राख्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र ५ चैत्र २०७४, सोमबार १०:०६

पोखरा, चैत ५ । प्रदेश ४ को नाम तमुवान मगरात राख्न माग गर्दै संयुक्त संघर्ष समितिले प्रदेश ४ का सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सोमबार ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाए । ‘प्रदेशको नामाकरण यहाँको आदिबासीको पहिचान झल्किने गरी..

पुरा पढ्नुहोस् »