Breaking News


लेकसाइड अब राती १ बजे सम्म खुल्ने ५ चैत्र २०७४, सोमबार ०६:३१

पोखरा, चैत्र ६ । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ। यसअघि १० बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो। लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा..

पुरा पढ्नुहोस् »

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियो ५ चैत्र २०७४, सोमबार ०४:५६

पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार..

पुरा पढ्नुहोस् »

महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध ५ चैत्र २०७४, सोमबार ०२:५०

प्रकाश ढकाल पोखरा, चैत ५ । पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे ।..

पुरा पढ्नुहोस् »

अवको ध्यान प्रदेशको नामाकरणमा, के होला प्रदेश ४ को नाम ? ५ चैत्र २०७४, सोमबार ०२:२०

पोखरा, चैत ५ । प्रदेश ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी..

पुरा पढ्नुहोस् »

दीपक मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, १९२ देशका प्रहरी खटियो ४ चैत्र २०७४, आईतवार ११:०८

पोखरा, चैत ४ । मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा चढ्दा हृदयघातले प्रदेशसभाका उपसचिवको मृत्यु ३ चैत्र २०७४, शनिबार १७:०४

पोखरा, चैत ३ । बेगनासतालमा डुंगा चढ्दा हृदयघात हुँदा प्रदेश ४ का प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको निधन भएको छ । शनिबार दिउँसो ३ बजेतिर बेगनासतालमा अरु कर्मचारीसँगै डुंगा चढ्न गएका उनको हृदयघातबाट मृत्यु भएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

हट्ने भयो पोखरा नगर विकास समिति, शहरी योजना आयोग बन्दै ३ चैत्र २०७४, शनिबार १२:५४

पोखरा, चैत ३ । पोखरा लेखनाथ महानगरपालिका यतिबेला महानगरको कानुन निर्माणको चरणमा छ । १८ वटा कानुनका बिधेयकहरु नगरसभामा टेवुल समेत भैसकेका छन् । टेबुल भएका विधेयकमध्ये पोखरा शहरी योजना आयोगको बिषयमा पनि छ । हाल रहेको पोखरा उपत्यका नगर विकास..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ५४ हजार तलव (स्थानीय तहको कति ?) ३ चैत्र २०७४, शनिबार ०३:११

प्रकाश ढकाल पोखरा, चैत ३ । प्रदेश ४ ले निर्वाचित जनप्रतिनिधीहरुको तलव स्केल तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सहित सांसदहरु र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधीको तलव तोकिएको हो । मुख्यमन्त्रीले ६० हजार हाराहारीमा तलव..

पुरा पढ्नुहोस् »

कास्कीको नयाँ इतिहास–एउटै क्याविनेटमा दुई मन्त्री (विस्तृतमा पढ्नुस) २ चैत्र २०७४, शुक्रबार १६:४१

प्रकाश ढकाल पोखरा, चैत ३ । लामो समयपछि कास्कीको राजनीति लयमा फर्किएको छ । ७० को दशक लागेपछि कास्कीमा निरन्तर मन्त्री थपिएका छन् । त्यसो त पहिले पनि कास्कीको राष्ट्रिय पहुँच खासै बलियो होईन । तर पछिल्लो समय पहुँच विस्तारमा निरन्तर लागिरहेको छ..

पुरा पढ्नुहोस् »

कास्कीका रवीन्द्र अधिकारी मन्त्री बन्दै, मन्त्रीपरिषद् विस्तारको तयारी २ चैत्र २०७४, शुक्रबार ०७:५५

पोखरा, चैत २ । कास्कीका सांसद रवीन्द्र अधिकारी मन्त्री बन्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनको मन्त्रीमण्डलमा अधिकारीलाई मन्त्री बनाउने तयारी बुझिएको छ । यसअघि माओवादी केन्द्र सहभागी..

पुरा पढ्नुहोस् »