Breaking News


मोदीको जनकपुर सम्बोधनबारे शुष्मा स्वराजको विवादस्पद अभिव्यक्ति (भिडियो सहित) १४ जेष्ठ २०७५, सोमबार १४:५९

काठमाडौं, जेठ १४ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् । विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार..

पुरा पढ्नुहोस् »

पोखरामा गुञ्जिए कवी नवराज पराजुली १४ जेष्ठ २०७५, सोमबार १२:४९

पोखरा, जेठ १४ । पोखरा ३३ भरतपोखरीको शुभतारा युवा क्लवले पहिलो पटक पोखरामा कविता कन्सर्ट गरेको छ । साहित्यीक राजधानी पोखरामा यसअघि साहित्यीक संस्थाले कविता कन्सर्ट भएपनि युवा क्लवले गरेको यो कार्यक्रम पहिलो हो । सकारात्मक परिवर्तनका लागि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सय दिन ( यस्ता छन् कार्यक्रम ) १४ जेष्ठ २०७५, सोमबार ०३:५२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश ४ मा सरकार गठन भएको सय दिन पूरा भएको छ । फागुन ४ गते प्रदेशप्रमुखबाट शपथ लिएपछि सरकारले आफ्नो काम थालेको थियो । सय दिनको अवधिमा सरकारले कानुन केन्द्रिक गतिविधी बढी गरेको जनाएको छ । सरकारले बनाएको ७ वटा ऐन तथा..

पुरा पढ्नुहोस् »

स्मार्ट पोखराको शिलान्यास कहिले मेयरसा’ब ? १४ जेष्ठ २०७५, सोमबार ०३:४४

सरस्वती गुरुङ सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले उतिबेलाको २५ लाख खर्चेर एसियाकै सबैभन्दा ठूलो दरबार बनाए । जसलाई सिंहदरबार नाम दिइयो । सिंहदरबारको न उतिबेला चर्चा भयो न हालसम्म कसैले सिंहदरबारलाई सम्झिए । किनकी सिंहदरबार..

पुरा पढ्नुहोस् »

छानामाथीको दाउरा–मुस्ताङीको प्रतिष्ठा १३ जेष्ठ २०७५, आईतवार ०२:३२

प्रकाश ढकाल मुस्ताङ, जेठ १३ । सेतो र रातो माटोले लिपेको घर । माटोकै छाना र छानामाथी दाउराको चाङ । ढुंगा बिछ्याईएको आँगन र ढुंगैको बाटो । घासाबाट उकालो लागेपछि उपल्लो मुस्ताङको छोसेर सम्म सबैजसो घरको छानामा लस्करै दाउराको चाङ देखिन्छन् । ‘पहिले..

पुरा पढ्नुहोस् »

पोखराका मेयरलाई नयाँशक्तिको प्रश्न–सडकमा छाडा गाईबस्तु कहिलेसम्म ? ११ जेष्ठ २०७५, शुक्रबार १५:१२

पोखरा, जेठ ११ । नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकाको सडकभरी रहेका छाडा चौपाया ब्यवस्थापनको लागि ब्यांग्यात्मक दवाव दिएको छ । महानगरको गेटमै फोटो सहितको ब्यानर टाँसेर लेखिएको छ–‘छाडा चौपायाले..

पुरा पढ्नुहोस् »

मनिपाल अस्पताल फेरी ठप्प, कर्मचारी–प्रशासनको सँधै किचलो ९ जेष्ठ २०७५, बुधबार ०१:५५

प्रकाश ढकाल पोखरा, जेठ ९ । कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा ठप्प छ । अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ को वर्षे अधिवेशन आव्हन ८ जेष्ठ २०७५, मंगलवार १४:१२

पोखरा, जेठ ८ । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रहरीले समातेको जड्याहा हथकडी सहित भागे ८ जेष्ठ २०७५, मंगलवार ०२:०९

पोखरा, जेठ ८ । पोखरा ५ पस्र्याङमा सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतकडी लगायो । तर झगडामा संलगनहरु हतकडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन नसकेको बताएको छ । विहान देखी..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु ७ जेष्ठ २०७५, सोमबार १३:५६

पोखरा, जेठ ७ । प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर..

पुरा पढ्नुहोस् »