Breaking News


सराङकोटको बेवारिसे शव, खुलेन पहिचान ३१ जेष्ठ २०७५, बिहीबार ०४:०१

पोखरा, जेठ ३१ । पोखराको सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेको छैन । जेठ २३ गते सराङकोट स्थित देउराली घुम्ति नजिक सडक किनारमा शव भेटिएको थियो । अन्दाजी २५÷३० बर्षजस्तो देखिने महिलाको शव अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले..

पुरा पढ्नुहोस् »

सडकभरी भैंसी हिड्छन्, गाडी कहाँ कुदाउने ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:२०

पोखरा, जेठ ३१ । विहिबार विहान पोखराको सभागृहचोकमा सडकभरी भैंसी देखिए । भैंसी हिडेपछि केही बेर गाडी नै रोकिएका थिए । महानगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो एजेण्डाको रुपमा छाडा चौपायामुक्त शहर बनाउने घोषणा गरिएको थियो । तर चौपाया नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल आजदेखि, कस्तो होला उद्घाटन खेल ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:००

एजेन्सी, जेठ ३१ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्..

पुरा पढ्नुहोस् »

रोकिएन राज्यकोष दोहन, उपचार खर्चका नाममा करोडौं बाँडियो ३१ जेष्ठ २०७५, बिहीबार ०२:५१

पोखरा, जेठ ३० । उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा..

पुरा पढ्नुहोस् »

पूर्वयुवराज पारसलाई ट्राफिकले समात्यो ३१ जेष्ठ २०७५, बिहीबार ०२:३५

काठमाण्डौं, जेठ ३१ । ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार..

पुरा पढ्नुहोस् »

काँग्रेस भन्छ–पिएनमा प्रहरीले ज्यादती गर्यो ३० जेष्ठ २०७५, बुधबार १३:२०

पोखरा, जेठ ३० । नेपाली काँग्रेस कास्कीले नेविसंघ का विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको..

पुरा पढ्नुहोस् »

कास्कीकोटमा ५० हजार पर्यटक लैजाने, जाऔं है कास्कीकोट अभियान चल्दै ३० जेष्ठ २०७५, बुधबार १२:५९

पोखरा, जेठ ३० । कास्कीको ऐतिहासिक गाउँ कास्कीकोटको पर्यटन विकासका लागि जाऔं है कास्कीकोट अभियान सञ्चालन हुने भएको छ । बार्षिक ५० हजार पर्यटक भित्र्याउने गरी बुधबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराईएको हो । शाहवंशीय उदगम थलो..

पुरा पढ्नुहोस् »

पोखरामा एक युवकले गरे आत्महत्या ३० जेष्ठ २०७५, बुधबार १२:४०

पोखरा, जेठ ३० । पोखरा चिप्लेढुंगाका एक युवकले आत्महत्या गरेका छन् । पोखराको ड्यामसाईडस्थित होटल न्यु नेचरल्याण्डमा उनले आत्महत्या गरेका हुन् । पोखरा लेखनाथ ४ चिप्लेढुंगा घर ठेगाना इन्ट्री गरेका २५ वर्षिय कृष्ण सिम्खडाले आत्महत्या गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा यस्तो घटना–छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! ३० जेष्ठ २०७५, बुधबार १२:२५

पोखरा, जेठ ३० । पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ रामबजारमा एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । छोराको मृत्यु भएको छ । आमा र बावुको भने पोखराका दुई अस्पतालमा उपचार भईरहेको छ । रामबजार १५ कालिका मार्गमा रामजी घलेको ११ वर्षिय छोरा ज्ञापन..

पुरा पढ्नुहोस् »

मन्त्रीको अन्तरबार्ता लिएपछि १२ बर्षदेखि चल्दै आएको कार्यक्रम बन्द ३० जेष्ठ २०७५, बुधबार ०४:३०

पोखरा, जेठ ३० । नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रम ‘सीधा प्रश्न’ बन्द भएको छ । प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द..

पुरा पढ्नुहोस् »