Breaking News


माननीय रवीन्द्र अधिकारीलाई खुल्ला पत्र ? १ श्रावण २०७५, मंगलवार ०४:१०

राजेन्द्र अधिकारी पोखरा, साउन १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीज्यू, तपार्ईंसँग आमजनताको जुन अपेक्षा र भरोसा थियो, मन्त्री भएको छोटो समयमा नै त्यसमाथि धेरै नै प्रश्न चिह्नहरू खडा भएका छन्। लोकगायक प्रवीण गुरुङको..

पुरा पढ्नुहोस् »

पोखराका तिमिल्सिना सर्वोत्कृष्ट कृषक १ श्रावण २०७५, मंगलवार ०३:४१

पोखरा, साउन १ । पोखरा महानगरपालिका २५ हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन् । हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘प्रदेश प्रमुख कृषि पुरस्कार’ बाट सम्मान गरिएको हो । भूमि..

पुरा पढ्नुहोस् »

बरपीपल सखाप गर्ने पोखरा महानगर विरुद्ध उच्च अदालतमा रिट १ श्रावण २०७५, मंगलवार ०३:०४

पोखरा, साउन १ । पर्यटकीय नगरी पोखराको सुन्दरता अझै सुन्दर राख्ने र वातावरण सन्तुलित कायम गर्न सघाउ र्पुयाउने सदियौं पुराना वर, पीपल, समी, राजवृक्ष, आपँका रुख धमाधम काटिने क्रम रोकिएको छैन । यसको उचित संरक्षण हुनुपर्नेमा सो नभई उल्टै सडक विस्तार..

पुरा पढ्नुहोस् »

ठेकेदारी चलाउँदै पोखराका उपभोक्ता समिति (पूरा पढ्नुस्) १ श्रावण २०७५, मंगलवार ०१:५५

प्रकाश ढकाल पोखरा, साउन १ । पोखरा वडा नम्बर १५ स्थित फलेपाटनमा १ महिना अघि बाटो पीच भयो । महानगरले १५ लाख रुपैयाँ विनियोजन गरेपछि १० लाख रुपैयाँ जनसहभागिता ब्यहोर्ने गरी फलेपाटन मार्ग पीच बाटो निर्माण उपभोक्ता समितिले काम गरेको हो । उपभोक्ता..

पुरा पढ्नुहोस् »

उत्तरप्रदेशका मन्त्रीले भने–वास्तविक सुन्दरता हेर्न पोखरा जानुस् ३२ असार २०७५, सोमबार १७:४३

प्रकाश ढकाल लखनउ, असार ३२ । उत्तरप्रदेशकी पर्यटनमन्त्री रिता बहुगुणा जोशीले भ्रमणको पहिलो गन्तब्य नेपाल रहेको बतएकी छिन् । पश्चिमाञ्चल होटल संघको आयोजनामा भैरहेको चलिए पोखरा अभियानलाई लखनउमा सम्बोधन गर्दै उनले नेपाल र भारतबीच नामबाहेक सबै..

पुरा पढ्नुहोस् »

पोखरामा तार सर्ट भएर आगलागी ३२ असार २०७५, सोमबार १६:०४

पोखरा, असार ३२ । पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित गणेश टोलमा आगलागी भएको छ । सोमबार विहान करिब पौने ८ बजे विजुलीको तार शर्ट भएर आगलागी भएको हो । पोखरामा दिनहुँजसो विजुली शर्ट भएर आगलागी भैरहन्छ । पोखरा वडा नम्बर ४ ले अस्तब्यस्त तारलाई..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए ३० असार २०७५, शनिबार १३:५५

तनहुँ, असार ३० । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका..

पुरा पढ्नुहोस् »

भारतीय पर्यटक बोलाउन पोखरेलीको ‘चलिए पोखरा’ सुरु २८ असार २०७५, बिहीबार ०२:१७

पोखरा, असार २८ । पश्चिाञ्चल होटल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाड्न पर्यटन व्यवसायि एवम् सञ्चारकर्मीको टोली भारत प्रस्थान गरेकोछ । बिषेश गरि यस समयमा भारतका पटना,..

पुरा पढ्नुहोस् »

पोखराको टुडे पानीको जारमा कोलिफर्म, जार युनिटमा सिल्बन्दी २८ असार २०७५, बिहीबार ०२:००

पोखरा, असार २८ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक खानेपानीको कम्पनीमा सिल्बन्दी गरेको छ । पोखरा महानगरपालिका २५ हेम्जामा रहेको टुडे कम्पनीले उत्पादन गर्दै आएको टुडे पानीको जारमा कोलिफर्म भेटिएपछि प्रशासनले कम्पनीको जारको पानी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण २७ असार २०७५, बुधबार १३:३४

पोखरा, असार २७ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५÷७६..

पुरा पढ्नुहोस् »