Breaking News


गण्डकी प्रदेश–प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसले अवरोध गर्ने २ श्रावण २०७५, बुधबार ०४:१०

पोखरा, साउन २ । विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने बताएको छ । केन्द्रिय समितिकै निर्णय अनुसार कुनैपनि बैठक सञ्चालन गर्न..

पुरा पढ्नुहोस् »

रुपातालको मुआब्जा साउन तेश्रो साता दिईने २ श्रावण २०७५, बुधबार ०३:३७

पोखरा, साउन २ । रुपातालमा बाँध बाध्न आवश्यक जग्गा अधिग्रहण अन्तर्गत पहिलो चरणको मुअब्जा वितरण साउनको तेस्रो सातादेखि शुरु गरिने छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीले जग्गा प्राप्त ऐन २०३४ अनुसार साविकको..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानी आयोजना बन्दै, मन्त्रीले पानीमा राजनीति गरेको आरोप २ श्रावण २०७५, बुधबार ०३:२५

पोखरा, साउन २ । दुईवर्षपछि महानगरपालिका दुई वडाबासीमा सहज खानेपानीको पहँुच पुग्ने छ । पोखराको मुख्यबजारदेखि केबल ६ किलोमिटर दुरीमा रहेर पनि वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका कृस्ति, भरतपोखरी र निर्मलपोखरीबासीले दुईवर्षपछि..

पुरा पढ्नुहोस् »

गावैंभरी ग्राभेलका गोदाम, सरकार चुपचाप (भिडियो हेर्नुस्) २ श्रावण २०७५, बुधबार ०३:०४

प्रकाश ढकाल पोखरा, साउन २ । पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक देखिएको छ । पोखराको १, १४, १५, १७, १९, २५, ३३ लगायत वडामा मनपरी नदीजन्य सामाग्री..

पुरा पढ्नुहोस् »

विहिबार प्रधानमन्त्रीले गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने १ श्रावण २०७५, मंगलवार १७:१९

पोखरा, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ । उनले अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । नयाँ संरचना..

पुरा पढ्नुहोस् »

पोखराको डान्सबारमा बालिका प्रयोग, प्रहरीले गर्यो २ जनाको उद्धार १ श्रावण २०७५, मंगलवार १७:०३

पोखरा, साउन १ । कास्की प्रहरीले पोखराको लेकसाईडबाट २ बालिकाको उद्धार गरेको छ । क्लव नाईन्टी नाइन र डिएनडी रेष्टुरेण्ट एण्ड बारबाट दुई बालिकालाई उद्धार गरेको हो । बालिकालाई काममा लागउने क्बल र बारका सञ्चालक तथा म्यानेजरलाई समेत पक्राउ गरेर..

पुरा पढ्नुहोस् »

पोखराको भाटभटेनीमा रोकिराखेको गाडीमा आगलागी १ श्रावण २०७५, मंगलवार ०९:०७

पोखरा, साउन १ । पोखराको न्यूरोड स्थित भाटभटेनीमा रोकिराखेको गाडीमा आगलागी भएको छ । अण्डरग्राउण्ड पार्किङ गरेर शपिङ गर्न गएको बेला आगलागी भएको हो । बा ८ च १०४० नम्बरको गाडीमा आगलागी भएको हो । गाडीभित्रको ब्याट्री शर्ट भएर आगो लागेको हुन सक्ने..

पुरा पढ्नुहोस् »

पत्रकारलाई जीवन निर्वाह भत्ता दिने सरकारको निर्णय, प्रेस काउन्सिल खारेजीको तयारी १ श्रावण २०७५, मंगलवार ०८:४३

काठमाण्डौं, साउन १ । सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति..

पुरा पढ्नुहोस् »

पोखराका बरपिपल नढाल्न उच्च अदालतको अन्तरिम आदेश १ श्रावण २०७५, मंगलवार ०८:२२

पोखरा, साउन १ । पोखरा लेखनाथ महानगरपालिकाले धमाधम चौतारी भत्काउने र रुखहरु ढाल्ने काम गरेपछि नागरिक समाज र संरक्षणकर्मीले चासो देखाएका छन् । जथाभावी पर्यावरण नै खतरामा पर्ने गरी भएका यस्ता फडानी रोक्न उच्च अदालतले पनि अन्तरिम आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

धरानका मेयर तारा सुब्बाको निधन १ श्रावण २०७५, मंगलवार ०७:५९

काठमाण्डौं, साउन १ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म..

पुरा पढ्नुहोस् »