Breaking News


यौनकर्मीलाई कार्ड दिएर कर उठाऔं–मुख्यमन्त्री गुरुङ २६ भाद्र २०७५, मंगलवार ११:५९

पोखरा, भदौ २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी ब्यवसायीलाई कार्डको ब्यवस्था गर्नुपर्ने बताए । लुकीछिपी गर्ने ब्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप ब्यवस्थित हुने उनको भनाई छ । ‘रोकौं भनेपनि भित्रभित्रै..

पुरा पढ्नुहोस् »

पोखराको पामेमा खोलाले बगाउँदा १ जनाको मृत्यु ! २६ भाद्र २०७५, मंगलवार ०६:५५

पोखरा, भदौ २६ । पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा चप्पल..

पुरा पढ्नुहोस् »

मोहले होइन मायाले उम्मेदवारी–प्रजु (अन्तरबार्ता) २६ भाद्र २०७५, मंगलवार ०२:५८

पोखरा, भदौ २६ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पस देशकै उत्कृष्ट, २ लाख ५० हजार पुरस्कार पायो २६ भाद्र २०७५, मंगलवार ०२:०७

पोखरा, भदौ २६ । पोखराको पृथ्वीनारायण क्याम्पस देशकै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्यम्पसमध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ । ३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले..

पुरा पढ्नुहोस् »

निरन्तरको बर्षाले पोखराको रामघाटमा ताल (फाेटाेमा हेर्नुस्) २६ भाद्र २०७५, मंगलवार ०१:२०

पोखरा, भदौ २६ । निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि..

पुरा पढ्नुहोस् »

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ गिरोहको ! २६ भाद्र २०७५, मंगलवार ००:५७

पोखरा, भदौ २६ । शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन..

पुरा पढ्नुहोस् »

१६ वर्षीया किशोरीको बलात्कार–बलात्कारी पक्राउ २६ भाद्र २०७५, मंगलवार ००:३६

नुवाकोट, भदौ २६ । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी आज नुवाकोट ल्याइएको छ । गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका–१ उर्लेनीका विनोद तामाङलाई..

पुरा पढ्नुहोस् »

पोखरामा निरन्तर भीषण बर्षा, यस्तो छ तीन दिनको मौसम अनुमान २५ भाद्र २०७५, सोमबार १६:१४

पोखरा, भदौ २५ । पोखरामा सोमबार दिउँसो करिब ३ बजेपछि निरन्तर बर्षा भैरहेको छ । पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ । धेरै पानी बगेका कारण पैदलयात्रुले सडक वारपार गर्न पनि..

पुरा पढ्नुहोस् »

पोखराको घार्मीमा चट्याङले एकजना बेहोस २५ भाद्र २०७५, सोमबार १४:२१

पोखरा, भदौ २५ । पोखरा महानगरपालिका १९ घार्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । पोखरा १९ को हेल्थपोष्टमा कार्यरत लामाचौरका दिपेन्द्र सुनार बेहोस् भएका हुन् । उनको अहिले पोखराको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

लभ्ली डाँडामा झुण्डिएका जोडिको पहिचान खुल्यो, १५ दिनअघि हराएका थिए घरबाट २५ भाद्र २०७५, सोमबार १३:४२

पोखरा, भदौ २५ । पोखराको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा भेटिएका जोडिको पहिचान खुलेको छ । १५ दिन देखि हराएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको हो । प्रहरीका अनुसार उक्त जोडी पोखरा..

पुरा पढ्नुहोस् »