Breaking News


पोखरामा भीषण बर्षा, सडकैभरी ताल (भिडियो सहित) २५ भाद्र २०७५, सोमबार १२:३७

पोखरा, भदौ २५ । पोखरामा सोमबार दिउँसो ४ बजेपछि निरन्तर बर्षा भैरहेको छ । अहिले पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ । धेरै पानी बगेका कारण पैदलयात्रुलाई सडक वारपार गर्न पनि..

पुरा पढ्नुहोस् »

प्रजु प्यानलको उम्मेद्वारी दर्ता २५ भाद्र २०७५, सोमबार १२:२०

  पोखरा, भदौ २५ । पोखरा उद्योग बाणिज्य संघमा काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो । मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा महिला मृत फेला २५ भाद्र २०७५, सोमबार ११:२९

पोखरा, भदौ २५ । पोखरा महानगरपालिका २२ फुस्रेखोल स्थित चिसापानीमा एक महिला मृत फेला परेकी छिन् । ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ । यस्तै, तनहूँको भानु ६ नारीबोटमा एकजना मृत भेटिएका..

पुरा पढ्नुहोस् »

तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु २५ भाद्र २०७५, सोमबार ११:२०

पोखरा, भदौ २५ । तनहुँको भानु नगरपालीका ३ तुरतुरेको मा डुम्रेबाट बेसिसहर जाँदै गरेको बस अनियन्त्रीत भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको हो । बस पल्टिँदा बसका सहयोगी भानु..

पुरा पढ्नुहोस् »

पोखरामा एक जोडी मृत फेला २५ भाद्र २०७५, सोमबार ११:०८

पोखरा, भदौ २५ । पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ । बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति..

पुरा पढ्नुहोस् »

प्रचण्डको खुलासा–अध्यक्ष र प्रधानमन्त्री छोड्ने सहमतिमा पार्टी एकीकरण भएको हो २५ भाद्र २०७५, सोमबार १०:४४

काठमाण्डौं, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष्भित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन् । भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान..

पुरा पढ्नुहोस् »

आधिकारिक रुपमा फेरियो पोखरा महानगरको नाम २५ भाद्र २०७५, सोमबार १०:१९

पोखरा, भदौ २५ । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम हुनेछ । नाम लामो भएको भन्दै कार्यपालिकाका दुईतिहाई भन्दा बढी..

पुरा पढ्नुहोस् »

उद्योग बाणिज्य संघलाई राजनीतिबाट जोगाउन मेरो उम्मेदवारी–अधिकारी २५ भाद्र २०७५, सोमबार १०:०१

पोखरा, भदौ २५ । पोखरा उद्योग बाणिज्य संघमा अध्यक्षका उम्मेदवार दामु अधिकारीले संघभित्र राजनीति पस्न नदिन उम्मेदवारी दिएको दावी गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले संघ राजनीतिक चपेटामा परेको भन्दै त्यसबाट..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »

फुजेल हत्या काण्ड–छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ २५ भाद्र २०७५, सोमबार ०१:०१

काठमाण्डौं, भदौ २५ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । अदालतले माओवादी..

पुरा पढ्नुहोस् »