Breaking News


मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त २७ भाद्र २०७५, बुधबार १४:०१

पोखरा, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

मुस्ताङको होटलमा चोरी, २ जना पक्राउ २७ भाद्र २०७५, बुधबार १३:०३

पोखरा, भदौ २७ । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर १ जनाको मृत्यु ! २७ भाद्र २०७५, बुधबार १२:५६

पोखरा, भदौ २७ । म्याग्दी र तनहुँमा करेन्ट लागेर भएका दुई फरक घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रघुगंगा गाउँपालिका ८ घ्यासीखर्क बस्ने ५३ वर्षीया मन माया छन्त्याल घरबाट बाहिर निस्किएको अवस्थामा नजिकै बिजुलीको पोल ढलेर करेन्ट..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसी वडाध्यक्षको विरोध २७ भाद्र २०७५, बुधबार १२:४३

पोखरा, भदौ २७ । नेपाली काँग्रेसका तर्फबाट विजयी बनेका वडा अध्यक्षले पोखरा महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६को बार्षिक विकास कार्यक्रमप्रति विरोध जनाएका छन् । महानगरमा काँग्रेसतर्फका सचेतक रामराज लामिछाने सहितका..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दुई चरित्र–सडकमा आन्दोलन, प्रालि दर्ता गर्न नाम रिजर्भ ! २७ भाद्र २०७५, बुधबार ०६:३२

पोखरा, भदौ २७ । सरकारले यातायात क्षेत्रमा सिण्डीकेट बढेको भन्दै संस्था ऐन २०३४ अन्तरगत दर्ता भएको सबै यातायात ब्यवसायी समितिहरु खारेज ग¥यो । सबै यातायात समितिलाई सरकारले कम्पनी रजिष्टरको कार्यालय गई प्रालीमा दर्ता हुन आग्रह समेत गरेको छ ।..

पुरा पढ्नुहोस् »

बाबुले गरे पाँच वर्षीया छोरीको हत्या २७ भाद्र २०७५, बुधबार ०४:२२

बाजुरा, भदौ २७ । बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण नयाँ मोडमा ’प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’ २७ भाद्र २०७५, बुधबार ०३:३८

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए..

पुरा पढ्नुहोस् »

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए २७ भाद्र २०७५, बुधबार ०१:५८

काठमाण्डौं, भदौ २७ । मन्त्रीलाई भेट्न नदिएको भन्दै मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । नेपाल समाचारपत्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवका पीए सन्तोष विष्टले भेट्न आएकालाई लामो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्याँस आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए २७ भाद्र २०७५, बुधबार ०१:३०

काठमाण्डौं, भदौ २७ । निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित..

पुरा पढ्नुहोस् »