Breaking News


मुक्तिनाथ परिसरको दृष्य खिच्दै गरेका भारतियको ड्रोन नियन्त्रणमा ३१ भाद्र २०७५, आईतवार ०६:२३

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ ३१ । अन्नपूर्ण संरक्षण क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेस हटाईएको छ । भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी..

पुरा पढ्नुहोस् »

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत ! ३१ भाद्र २०७५, आईतवार ०२:१०

कञ्चनपुर, भदौ ३१ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई..

पुरा पढ्नुहोस् »

पोखरा हुँदै एविसि पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगायो ३१ भाद्र २०७५, आईतवार ०१:३१

पोखरा, भदौ ३१ । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगाएको छ । ६६ बर्षिय हुइ जु चिइन लाई अन्नपूर्ण गाउँपालिका ११ हिमकु खोलाले बगाएको हो । अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा दिउँसो ३ बजे उनलाई बगाएको..

पुरा पढ्नुहोस् »

निर्मलाका लागि न्याय माग्दै पोखरामा प्रदर्शन (फाेटाे र भिडियो सहित) ३० भाद्र २०७५, शनिबार ०८:५७

पोखरा, भदौ ३० । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ । देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन भएको छ । केही ठाउँमा बिहानैदेखि प्रदर्शन..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री गुरुङ चीन जाने ३० भाद्र २०७५, शनिबार ०७:०४

पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री सहित मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे, प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा..

पुरा पढ्नुहोस् »

होसियार ! बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी ३० भाद्र २०७५, शनिबार ०२:३२

कञ्चनपुर, भदौ ३० । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको..

पुरा पढ्नुहोस् »

सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी ३० भाद्र २०७५, शनिबार ०२:२३

काठमाण्डौं, भदौ ३० । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न आदेश जारी गरिएपनि पटक पटक पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारलाई सेचत गराएको छ । सर्वोच्चका न्यायाधीशद्वय..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको कर घटाउने तयारी (कति घट्दैछ ?) ३० भाद्र २०७५, शनिबार ०१:५४

पोखरा, भदौ ३० । पोखरा महानगरपालिकामा बढेको एकीकृत सम्पत्ति कर घटाउन सुझाव संकलन समितिले सुझाएको छ । एकीकृत सम्पत्ति कर अत्यधिक बढेको गुनासो आउन थालेपछि एक महिना अघि कार्यपालिका बैठकबाटै सुझाव संकलन समिति गठन भएको थियो । एकीकृत सम्पत्ति करका..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–गोरखामा पहिरोले ६ घर बगायो २९ भाद्र २०७५, शुक्रबार १६:१६

पोखरा, भदौ २९ । गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दीबासको घट्टे खोलामा पहिरोले ६ घर बगाएको छ । तीन दिन देखिको अविरल बर्षापछि शुक्रबार साँझ ८ बजे एक्कासी पहिरो झर्दा घर बगाएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिईन् । ‘पानी..

पुरा पढ्नुहोस् »

पोखराको राज बेकरीमा सिल २९ भाद्र २०७५, शुक्रबार १५:०६

पोखरा, भदौ २९ । जिल्ला बजार अनुगमन समिति कास्कीले मापदण्ड नपु¥याई उत्पादन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर २७ को आवस नगरमा संचालित राज बेकरी उद्योगमा सिल गरेको छ । स्थानियहरुको गुनासोका आधारमा विहिबार उत्पादन स्थल पुगेको अनुगमन टोलीले..

पुरा पढ्नुहोस् »