Breaking News


पोखराबाट ठूलो मात्रामा लागू औषध सहित दुईजना पक्राउ ५ मंसिर २०७५, बुधबार १३:२४

पोखरा, मंसिर ५ । पोखरा महानगरपालिका ११ तुल्सीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने ३८ बर्षका उदयकुमार गुप्ता र तनहूँको ब्यास नगरपालिका ११ घर भई हाल तुल्सीमार्ग बस्ने ३३ बर्षकी गीता..

पुरा पढ्नुहोस् »

जंगलमा अर्धनग्न बनेर सुधाले किन गरिन् आत्महत्या ५ मंसिर २०७५, बुधबार ०६:१३

काभ्रे, मंसिर ५ । पनौतीको आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहनै एउटी युवती रुखमा झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयले त्यो देखेलगत्तै प्रहरीलाई खबर गरे । केहीवेरमै खुल्यो, उनी पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै..

पुरा पढ्नुहोस् »

सांसदको बजेट सडक र स्कुलमा ५ मंसिर २०७५, बुधबार ०६:०६

पोखरा, मंसिर ५ । सांसद विकास कोषको बजेट आउने वित्तिकै सुरु हुन्छ कुन बाटो बनाउने र कुन स्कुलमा खर्च गर्ने ? यो नेपालमा पूरानो रोग हो । अधिकांश सांसदले आफ्नो भागमा परेको बजेट सडक निर्माण र स्कुलको भवन बनाउने नाममा खर्च गरिसक्छन् । बजेटको आधा..

पुरा पढ्नुहोस् »

गण्डकीको यस्तो गाउँ, जहाँ बसाईसरी जानेले पाउँछन् ३० हजार भत्ता ५ मंसिर २०७५, बुधबार ०२:२१

पोखरा, मंसिर ५ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो—अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट ४ मंसिर २०७५, मंगलवार १५:१४

काठमाण्डौं, मंसिर ४ । नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी–२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन् । सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो । गोल्ड क्याटेगोरीमा रहेको..

पुरा पढ्नुहोस् »

कस्तो थियो बर्खास्तीमा परेका मन्त्री सोडारीको ‘अश्लिल’ फोन रेकर्ड ? ४ मंसिर २०७५, मंगलवार ०५:३८

काठमाण्डौं, मंसिर ४ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस् »

सराङकोटको बाटो फराकीलो पारिने, मापदण्डविपरितका संरचना हटाउन १० दिने अल्टिमेटम ४ मंसिर २०७५, मंगलवार ०५:२५

पोखरा, मंसिर ४ । पोखरा महानगरले विन्ध्यावासिनीदेखि सराङकोटसम्मको सडक फराकीलो पार्ने भएको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो । अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना..

पुरा पढ्नुहोस् »

पञ्चासेमा नयाँ केवुलकार बन्दै, १० अर्व लगानी हुने (पढ्नुस् पूरै) ३ मंसिर २०७५, सोमबार ०७:१७

पोखरा, मंसिर ३ । कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय एवम् धार्मिक तीर्थ स्थल पञ्चासेमा केबलकार निर्माण हुने भएको छ । पर्यटकको बसाई लम्ब्याउने उद्धेश्यले पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले १० अर्बको लागतमा केबलकार सहितको बृहत..

पुरा पढ्नुहोस् »

एकादशी मेला हेर्न गएका धादिङ र गोरखाका युवावीच बुंकोटघाटमा ग्याङ फाईट-गाडी ध्वस्त, प्रहरी घाईते ३ मंसिर २०७५, सोमबार ०५:३३

पोखरा, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ । आइतबार राती १ बजेतिर धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुदाँ..

पुरा पढ्नुहोस् »

नेपालकी मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ ३ मंसिर २०७५, सोमबार ०५:२०

पोखरा, मंसिर ३ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए । उनको..

पुरा पढ्नुहोस् »