नेपालीसँग पैसा नलिने सहमति पछि एक्याप कार्यालयमा लगाएको ताला खुल्यो ३ पुष २०७५, मंगलवार ११:४८
पोखरा, पुस ३ । नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुई साताअघि लगाईएको एक्याप कार्यालय बीरेठाँटीको ताला सोमबार खोलिएको छ । संघर्ष समिति र एक्यापको प्रतिनिधिबीच सहमति भएपछि ताला खोलिएको हो । दुई पक्षबीच भएको सहमति अनुसार अव एक्याप..
पुरा पढ्नुहोस् »