माछापुच्छ्रेका गाउँगाउँमा काँग्रेसले छर्यो किटनाशक औषधी २१ चैत्र २०७६, शुक्रबार १३:३५
पोखरा, चैत २१ । नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कोरोेना भाइरस नियन्त्रण र रोकथामका लागि पूर्व सावधानी स्वरुप किटनाशक औषधी छर्ने काम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको अभियान ९ वटै वडामा पु¥याउने काँग्रेसले..
पुरा पढ्नुहोस् »