होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान ३ माघ २०७५, बिहीबार ०२:०८
काठमाण्डौं, माघ ३ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ –‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।..
पुरा पढ्नुहोस् »