पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु ३ भाद्र २०७७, बुधबार ११:५६
पोखरा, भदौ ३ । पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा बैदाम चौकीबाट ड्युटीमा रहेका ग १ ब ३६९ नं.को मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बैदाममा..
पुरा पढ्नुहोस् »

