
रक्सी पिएर साथीको हत्या १ मंसिर २०७६, आईतवार १३:१३
काठमाण्डौं, मंसिर १ । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं १९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा..
पुरा पढ्नुहोस् »