
म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन, एउटै सचिवले हेर्छन चार वडाको काम ६ मंसिर २०७६, शुक्रबार १०:४८
म्याग्दी, मंसिर ६ । म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५..
पुरा पढ्नुहोस् »