अझै केही दिन पानी पर्ने १९ बैशाख २०७५, बुधबार ०२:४२
काठमाडौं, वैशाख १९ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन..
पुरा पढ्नुहोस् »

