समाज


पोखराका तिमिल्सिना सर्वोत्कृष्ट कृषक १ श्रावण २०७५, मंगलवार ०३:४१

पोखरा, साउन १ । पोखरा महानगरपालिका २५ हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन् । हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘प्रदेश प्रमुख कृषि पुरस्कार’ बाट सम्मान गरिएको हो । भूमि..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए ३० असार २०७५, शनिबार १३:५५

तनहुँ, असार ३० । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका..

पुरा पढ्नुहोस् »

लायन्स हिमालयनको वृक्षारोपणलायन्स हिमालयनको वृक्षारोपण २७ असार २०७५, बुधबार १३:२७

पोखरा, असार २७ । लायन्स क्लव अफ पोखरा हिमालयनको वृक्षारोपण कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुलमोहर, चांप, रुद्राक्ष, अशोका लगायतका ६७ वटा विरुवाहरु वृक्षारोपण गरेका थिए । डिष्ट्रीक ३२५ बी वान इभ्यालुएसन डिपार्टमेन्ट चिफ ..

पुरा पढ्नुहोस् »

क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त २७ असार २०७५, बुधबार १३:२३

पोखरा, असार २७ । क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि युरोपबाट सहयोग प्राप्त भएको छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर..

पुरा पढ्नुहोस् »

नामाकरणको जातिय आन्दोलनमा समर्थन नगर्ने जनजाति महासंघको घोषणा २५ असार २०७५, सोमबार १०:१२

पोखरा, असार २५ । नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ कास्कीले अहिले भैरहेको आन्दोलनलाई भद्र र मर्यादित बनाउन आग्रह गरेको छ । ९७ प्रतिशत सांसदको समर्थनमा प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण नरहेको भन्दै महासंघले त्यसको..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दको असर–बजार सुनसान, यातायात ठप्प २५ असार २०७५, सोमबार ०१:११

पोखरा, असार २५ । प्रदेशको नाम जातिय पहिचानमा राख्नुपर्ने माग सहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण पोखरामा सुनसान छ । पसलहरु खुलेका छैनन् भने यातायात पनि खासै चलेका छैनन् । निजी गाडीहरु भित्रीबाटोबाट चलेपनि..

पुरा पढ्नुहोस् »

जातिय संस्थाको प्रदेश बन्दमा नयाँशक्ति सहित राजनीतिक दलको समर्थन २४ असार २०७५, आईतवार १४:२९

पोखरा, असार २४ । प्रदेशको नाम जातिय पहिचानमा नराखेको भन्दै विरोध स्वरुप तमुवान–मगरात संघर्ष समितिले आयोजना गरेको गण्डकी प्रदेश बन्दलाई नयाँ शक्ति सहितका राजनीतिक पार्टीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्ति सहित संघीय समाजवादी फोरम र..

पुरा पढ्नुहोस् »

सोमबार गण्डकी प्रदेश बन्द गर्ने तमुवान–मगरातको घोषणा २४ असार २०७५, आईतवार ०९:५४

पोखरा, असार २४ । प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गर्ने घोषणा गरेको छ । जातिय पहिचानमा नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो । समितिकी संयोजक कर्म तमुले माग..

पुरा पढ्नुहोस् »

प्रदेश नामको बिरोध गर्दै जातिय संस्थाले गण्डकीको दाहसंस्कार गरे २४ असार २०७५, आईतवार ०७:५९

पोखरा, असार २४ । प्रदेशको नाममा लगातार विरोध जनाउँदै आएका पोखराका जातिय संस्थाहरुले गण्डकी नामको दाहसंस्कार गरेका छन् । सुरुदेखि नै तमुवान–मगरात नाम राख्नुपर्ने उनीहरुको माग थियो । आइतबार चिप्लेढुंगाबाट शवयात्रा निकालेर तुलसीघाटमा..

पुरा पढ्नुहोस् »

मुस्ताङ दुर्घटनाको शव पोखरा ल्याईयो (नामावली सहित) २३ असार २०७५, शनिबार ०७:५२

पोखरा, असार २३ । मुस्ताङमा शुक्रबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । १२ जना घाईते छन् । उनीहरुको अवस्था अहिले सामान्य भैसकेको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »