समाज


बैंक चोरीका योजनाकार पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १२:२८

पोखरा, भदौ २४ । पोखराको मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाईरहेको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । डिउटीमा रहेका प्रहरीले शंकास्पद लागेकालाई अनुसन्धान गर्दै जाँदा उनीहरुले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ । चोरीका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा हातहतियार सहित चोरी गर्दै हिड्ने ३ जना पक्राउ २४ भाद्र २०७५, आईतवार १२:१६

पोखरा, भदौ २४ । भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित छिरेर घरमा चोरी गर्न खोज्दा चोरलाई स्थानीयले समाते । परिवारलाई तर्साएर चोर्न खोज्दा स्थानीय युवाहरुले पक्राउ गरी डाँडाको नाक प्रहरी चौकीमा बुझाए । पक्राउ पर्नेमा म्याग्दी कुहुँ घर भई..

पुरा पढ्नुहोस् »

अनि हेर्दाहेर्दै निल्याे वेगनासले ८ जना पाहुना ! (भिडियो) २४ भाद्र २०७५, आईतवार ११:५४

पोखरा, भदौ २४ । गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बालबच्चा पढ्नका लागि बाहिर भएपछि भर सुन्य छ । चाडबाड बाहेक घरमा मान्छेको चहलपहल हुँदैन । तीज लागेपछि पाहुनाहरु आउन थाल्छन् । अनि खुशी हुन्छन् कँडेल दम्पत्ति । तालकै आडमा घर भएपछि..

पुरा पढ्नुहोस् »

बेगनास ताल डुंगा दुर्घटनामा ८ जनाकाे मृत्यु, बेपत्ता सबैको शव भेटियो २४ भाद्र २०७५, आईतवार ०९:३८

पोखरा, भदौ २४ । कास्कीको बेगनास तालमा शनिवार दिउँसो भएको डुंगा दुर्घटनामा बेपत्ता सबैजनाको शव भेटिएको छ । दुर्घटनामा ६ जना बेपत्ता भएका थिए । अाइतबार अपरान्न सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्दा पहिलो चरणमा ५..

पुरा पढ्नुहोस् »

बेगनासताल डुंगा दुर्घटना–हराईरहेका ५ जनाको शव भेटियाे, मृत्यु हुनेको संख्या ७ ! २४ भाद्र २०७५, आईतवार ०६:४२

पोखरा, भदौ २४ । पोखराको बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । ५ बर्षिय प्राचीन पौडेल, १७ बर्षिया मनिषा बजगाईं, ८ बर्षिय शिव खनाल र ७ बर्षिय शंकर खनाल र ४ बर्षिय रञ्जित गैरेको शव भेटिएको हो । दुर्घटनामा परेका..

पुरा पढ्नुहोस् »

आठ महिनामा आठ हवाई दुर्घटना, ५९ जनाको मृत्यु (विवरणसहित) २४ भाद्र २०७५, आईतवार ०३:४६

काठमाण्डौं, भदौ २४ । नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो ।त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको..

पुरा पढ्नुहोस् »

बेगनास डुंगा दुर्घटना अपडेटः बेपत्ता ६ जनाको खोजी सुरु २४ भाद्र २०७५, आईतवार ०३:३३

पोखरा, भदौ २४ । शनिबार पोखराको बेगनासतालमा डुंगा पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२८ की कृष्णकुमारी बजगाईँ र लेखनाथकी जमुना कडेंल छन् । त्यस्तै ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बजगाईँ र कँडेल..

पुरा पढ्नुहोस् »

पोखराका ताल–मान्छेका काल, बर्षेनी डुवाउँछ मान्छे २४ भाद्र २०७५, आईतवार ०३:०८

पोखरा, भदौ २४ । आजभन्दा ४० बर्षअघि पोखराको फेवातालमा एकैपटक १९ जनाको मृत्यु भयो । २०१८ सालमा डुंगा पल्टिएर घाँसदाउरा गर्न हिडेका १९ जना स्थानीयको एकै चिहान भयो । २०४३ सालमा वनभोज खाएर फर्किँदै गरेका १८ जनाको मृत्यु डुंगाकै कारण भयो । त्यसबीचमा..

पुरा पढ्नुहोस् »

रोकिएन सुन आतंक, गोरखाको सिर्दिबासबाट १० किलो काचो सुन बरामद २३ भाद्र २०७५, शनिबार ११:२६

पोखरा, भदौ २३ । गोरखाको सिर्दिबासबाट १० किलो अवैध सुन बरामद गरिएको छ । सिर्दिबास प्रहरीले नियमित चेकजाँचको क्रममा सुन बरामद गरेको हो । स्थानीय नुटुप र लोप्चनको साथबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरीको नियन्त्रणमा छन् । १०..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनामा जीवित आनीको दुर्घटना स्थलमै उपचार हुँदै २३ भाद्र २०७५, शनिबार ११:०७

पोखरा, भदौ २३ । अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा एक जना यात्रु बाँचेको खबर पाएपछि नेपाल मेडिसिटी हस्पिटलको चिकित्सकीय टोली दुर्घटनास्थल नुवाकोटको बेत्रावती नजिकै पुगेको छ । घाइते अवस्थामा रहेका आनी डोल्माको उपचार शिघ्रातिशिघ्र होस्..

पुरा पढ्नुहोस् »