आठ महिनामा आठ हवाई दुर्घटना, ५९ जनाको मृत्यु (विवरणसहित)

काठमाण्डौं, भदौ २४ ।
नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो ।त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।