समाज


पोखरा आउने माईक्रो तनहूँको थर्पुमा बससँग ठोकियाे, २ जनाको मृत्यु-९ घाईते ९ आश्विन २०७५, मंगलवार ०४:२७

पोखरा ९ असोज । तनहुँको दमौलीबाट पोखरा आउँदै गरेको ग ३ ख ४४४२ नम्बरको माईक्रोबस तनहुँको थर्पुमा मिनिबससँग ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ४ बस्ने वर्ष ३६ की सरस्वती कुँवर र नाम ठेगाना खुल्न नसकेकी..

पुरा पढ्नुहोस् »

छिमेकी नै पापी भएपछि… ९ आश्विन २०७५, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ९ । चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा..

पुरा पढ्नुहोस् »

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ’सेक्सी’ लागेपछि… ९ आश्विन २०७५, मंगलवार ०२:१७

काठमाण्डौं, असोज ९ । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको..

पुरा पढ्नुहोस् »

गोरखाका नुरप्रसादले अदालत तोडफोड गरे, ७ दिन हिरासतमा राख्न आदेश ८ आश्विन २०७५, सोमबार १५:४८

ललितपुर, असोज ८ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा २८ वर्षीया युवती बलात्कृत ! ८ आश्विन २०७५, सोमबार १३:०८

काठमाण्डौं, असोज ८ । काठमाण्डौंमै एक युवति बलात्कृत भएकी छिन् । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी बताईएको छ । उनलाई बलात्कार गरेको आरोपमा महानगरीय..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहको महानगरिय प्रहरी परिसरमा सरुवा ८ आश्विन २०७५, सोमबार १२:५५

पोखरा, असोज ८ । एसपी अशोक सिंहको काठमाण्डौं महानगरिय प्रहरी परिसरमा सरुवा भएको छ । केही महिना अघि कास्कीबाट सरुवा भएर महानगरिय प्रहरी कार्यालय रानीपोखरी पुगेका उनको महानगरिय प्रहरी परिसरमा सरुवा भएको हो । कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »

पोखरामा अपरिचित शव–पहिचान खुलेन ८ आश्विन २०७५, सोमबार ०३:५६

पोखरा, असोज ८ । मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शवको पहिचान अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए । उनका अनुसार पानी..

पुरा पढ्नुहोस् »

पोखराको बागमारामा सुन र पैसा चोर्ने काठमाण्डौंबाट समातियो ७ आश्विन २०७५, आईतवार १५:५६

पोखरा, असोज ७ । पोखराको बागमारामा केही समयअघि चोरी गरेर भागेका एकजनालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । करिब २ महिनाअघि बाघमारा क्षेत्रमा टोलभरी सुन र नगद चोरी गरेको घटना सार्वजनिक भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि एकजना चारेलाई..

पुरा पढ्नुहोस् »

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’ ७ आश्विन २०७५, आईतवार १२:३८

पोखरा, असोज ७ । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ ।..

पुरा पढ्नुहोस् »