भ्यान र मोटरसाईकल ठोकिँदा पोखरामा २ घाईते ७ आश्विन २०७५, आईतवार ११:४७
पोखरा, असोज ७ । पोखरा ९ नयाँबजारमा पिकअप भ्यान र मोटरसाईकल ठोकिँदा २ जना घाईते भएका छन् । ग १० प ७१९३ नम्बरको मोटरसाईकललाई ग १ च १२०८ नम्बरको पिकपले ठक्कर दिँदा मोटरसाईकल चालक पोखरा १७ बिरौटा बस्ने ५८ बर्षिय दुर्गानाथ रेग्मी र पछाडी बसेर यात्रा..
पुरा पढ्नुहोस् »

