समाज


आज पोखरामा गाडी बन्द छैन ५ आश्विन २०७५, शुक्रबार ०२:१५

पोखरा, असोज ५ । मुलुकी संहिता सच्याउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका गाडी चालकहरुका कारण विहिबार पोखराबाट लामो तथा छोटो दुरीका गाडीहरु चलेनन् । माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका उनीहरुले शुक्रबार भने गाडी चल्न रोकेका छैनन्..

पुरा पढ्नुहोस् »

भाडा नबढाए दशैंमा अग्रिम टिकट नखुलाउने ब्यवसायीको निर्णय ४ आश्विन २०७५, बिहीबार १४:३२

काठमाण्डौं, असोज ४ । यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । उक्त सहमति भदौ ३१ गते भएको थियो । तर सरकारसँग..

पुरा पढ्नुहोस् »

पर्यटक बसले ठक्कर दिँदा मोटरसाईकल चालक घाईते ४ आश्विन २०७५, बिहीबार ११:१३

पोखरा, असोज ४ । तनहूँको बन्दिपुर गाउँपालिका ४ नयाँपुलमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजना घाईते भएका छन् । काठमाण्डौंबाट पोखरा आउँदै गरेको बा १ प १२८० नम्बरको पर्यटक बसले ग १४ प ८२५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल..

पुरा पढ्नुहोस् »

पोखराको जनप्रिय क्याम्पसमा कुटपिटबाट दुई विद्यार्थी घाईते ४ आश्विन २०७५, बिहीबार ११:०२

पोखरा, असोज ४ । पोखराको जनप्रिय क्याम्पस अगाडी अपिरिचत ब्यक्तिको कुटाईबाट दुई विद्यार्थी घाईते भएका छन् । कुटपिटबाट पोखरा ८ सिर्जनाचोक बस्ने १७ बर्षिय शिव कार्की र पोखरा ५ पस्र्याङ बस्ने सौगात क्षेत्री घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा पाडोकै नाम संविधान, धार्मिक पुजाआजा गरी पाडाको न्वारन ४ आश्विन २०७५, बिहीबार १०:०२

पोखरा, असोज ४ । पोखरा महानगरपालिका ३० खुदीमा भैंसीले जन्माएको एउटा पाडोको नाम संविधान राखिएको छ । खुदी स्थित सरोज भुर्तेलको गोठमा संविधान दिवसको दिन पाडो जन्मिएकोले नाम संविधान राखिएको स्थानीय बताउँछन् । भुर्तेलका अनुसार बुधबार जन्मिएको..

पुरा पढ्नुहोस् »

भारी बिसायर आराम गर्न बसेका पोखराका बरालको चौतारामै निधन ४ आश्विन २०७५, बिहीबार ०९:५१

पोखरा, असोज ४ । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) तिलाहार निवासि ६२ बर्षीय खडानन्द बरालको हृदयघातबाट निधन भएको छ । मंगलबार स्थानिय धोविखोलामा घाँस काटेर भारी बोकेर आउदै गर्दा बिच बाटोमा रहेको नयाँ चौतारोमा भारी बिसायर आराम गर्न बसेका बरालको..

पुरा पढ्नुहोस् »

मानसिक रोगीलाई प्रहरीले लाठी र बुटले निर्घात कुटेपछि….. (भिडियो सहित) ४ आश्विन २०७५, बिहीबार ०८:२७

काठमाण्डौं, असोज ४ । एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट..

पुरा पढ्नुहोस् »

नेपाल–भारत मैत्री संघमा जगन गुरुङ ४ आश्विन २०७५, बिहीबार ०७:३४

पोखरा, असोज ४ । नेपाल–भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल र कोषाध्यक्षमा मीरा आचार्य चयन भए । सदस्यमा इ.विष्णु पौडेल, डा..

पुरा पढ्नुहोस् »

भारतीय हतियारधारीले सुनसरीमा प्रधानध्यापक मारे ४ आश्विन २०७५, बिहीबार ०७:१२

सुनसरी, असोज ४ । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ । स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार..

पुरा पढ्नुहोस् »

सरकारले दिने पदक कास्कीबाट कसले पाउँदैछन् ? (नामावली सहित) ४ आश्विन २०७५, बिहीबार ०५:२९

प्रकाश ढकाल पोखरा, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा दिने विभिन्न पदकमध्ये कास्कीबाट मात्रै करिब २० जनाले पाउने भएका छन् । कास्कीबाट सबैभन्दा ठूलो पदक जगमान गुरुङलाई दिईने भएको छ । संस्कृतिविद् गुरुङलाई उज्वल कीर्तिमय राष्ट्रद्धीप पदक..

पुरा पढ्नुहोस् »