अस्पतालले आफैं उत्पादन गर्न थाल्यो मास्क र स्यानिटाइजर ३ चैत्र २०७६, सोमबार ११:०१
विराटनगर, चैत ३ । कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको..
पुरा पढ्नुहोस् »

