समाज


इलेक्ट्रिसियन तालिम सम्पन्न, १० जनाले पाए रोजगारी ६ चैत्र २०७६, बिहीबार १३:३२

  पोखरा, चैत ६ । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीद्वारा आयोजित तीन महिने विद्युत जडान सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । क्लवको सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालित तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पोखरामा बिहीबार..

पुरा पढ्नुहोस् »

प्रेस युनियनको महाधिवेशन स्थगित ६ चैत्र २०७६, बिहीबार १३:००

  काठमाडौं, चैत ६ । नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित..

पुरा पढ्नुहोस् »

गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते ६ चैत्र २०७६, बिहीबार १२:२९

  गुल्मी, चैत ६ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका(६ का २४ वर्षीय मनिस जिसी रहेका छन् । तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप..

पुरा पढ्नुहोस् »

नौ महिनामा २२ गैँडा मरे, यस्तो छ कारण ६ चैत्र २०७६, बिहीबार ०९:३२

  चितवन, चैत ६ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार..

पुरा पढ्नुहोस् »

अपांग महासंघमा तीन महिनादेखि लागेको ताला खुल्यो ६ चैत्र २०७६, बिहीबार ०९:२५

  काठमाडौं, चैत ६ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको ताला बिहीबारबाट खुलेको छ । अवैधानिक निर्वाचन खारेज गर्नु पर्ने, संघभित्र भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने माग राखेर संघले तीन महिनादेखि तालाबन्दी गरिएको..

पुरा पढ्नुहोस् »

कोभिड–१९ को सन्त्रास : काठमाडौंबाट बाहिरिनेहरुको संख्या बढ्यो ६ चैत्र २०७६, बिहीबार ०९:१३

  काठमाडौं, चैत ६ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर..

पुरा पढ्नुहोस् »

पोखरामा अमेरिकन पर्यटक मृत फेला ४ चैत्र २०७६, मंगलवार १३:२२

पोखरा, चैत ४ । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कोठामा मृत अवस्थामा छ भन्ने खबर..

पुरा पढ्नुहोस् »

दुलहीको उमेर नपुगेपछि रित्तै फर्किए ३ सय जन्ती ४ चैत्र २०७६, मंगलवार १३:१२

धादिङ, चैत ४ । बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए । गाउँबासी..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि ४ चैत्र २०७६, मंगलवार ११:२५

  पोखरा, चैत ४ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित ४ चैत्र २०७६, मंगलवार ११:१७

  बैतडी, चैत ४ । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार..

पुरा पढ्नुहोस् »