लकडाउन झन् कडा, एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाईने २२ चैत्र २०७६, शनिबार १४:४५
पोखरा, चैत २२ । चैत ११ देखि जारी लकडाउन अटेर गर्न थालेपछि सरकारले झनै कडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान नदिने..
पुरा पढ्नुहोस् »

