शिक्षा


सांसद दवाडीले गरे विद्यालयलाई डेढलाख सहयोग ३० मंसिर २०७६, सोमबार १५:५८

पोखरा, मंसिर ३० । निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि..

पुरा पढ्नुहोस् »

नपालको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने ३० मंसिर २०७६, सोमबार १०:५९

  काठमाडौं, मंसिर ३० । नेपालका लागि पाकिस्तानका राजदूत डा.मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले सहयोग गर्ने बताएका छन् । नेपालको शिक्षामा सहयोग र्पुयाउने उद्देश्यले सोमबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसको अध्यक्षमा गिरी निर्वाचित २९ मंसिर २०७६, आईतवार ०३:१४

पोखरा, मंसिर २९ । पोखराको जनप्र्रिय क्याम्पस सञ्चाल समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । प्रतिश्पर्धी विष्णु बराललाई २८ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सुरुमा सहमतिको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन..

पुरा पढ्नुहोस् »

पोेखरा साहित्यमय २८ मंसिर २०७६, शनिबार १६:३५

पोखरा, मंसिर २८ । शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार उत्तिकै उत्साहपूर्ण सहभागितामा विभिन्न सेसन सञ्चालन भए । शनिबारको पहिलो सेसन थियो, लोकगीत कि लोकप्रियता ? यो सेसनमा नारायण अमृतसँग गायक..

पुरा पढ्नुहोस् »

उच्चस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव २८ मंसिर २०७६, शनिबार ११:३६

  विराटनगर, मंसिर २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खाने मात्र थलो नभएको बताएका छन् । प्रेस संगठन मोरङ्गले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले उच्चस्तरीय..

पुरा पढ्नुहोस् »

वृहत् शैक्षिक प्रदर्शनी सकियो, निजी विद्यालयको लगानीको ग्यारेन्टी महानगरले गर्छः मेयर जिसी २७ मंसिर २०७६, शुक्रबार १५:४८

पोखरा, मंसिर २७ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिता शुक्रबार समापन भएको छ । तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तर्फ ओभरलमा गोर्खा इंङ्लिस..

पुरा पढ्नुहोस् »

अब एकै शिक्षकले सबै विषय पढाउनुपर्ने २७ मंसिर २०७६, शुक्रबार ०२:३०

काठमाण्डौं, मंसिर २७ । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ ।..

पुरा पढ्नुहोस् »

नेपालको शैक्षिक गुणस्तर बढाउन निजि विद्यालयको योगदान अुतलनिय छ : प्रदेश प्रमुख शेरचन २४ मंसिर २०७६, मंगलवार १०:२६

  पोखरा, मंसीर २४ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको मंगलबारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई..

पुरा पढ्नुहोस् »

एनप्याब्सन कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र २१ मंसिर २०७६, शनिबार १२:००

  पोखरा, मंसिर २१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक..

पुरा पढ्नुहोस् »

शिक्षा क्षेत्रको विकासका लागि कसैले राजनीति नगर्नु : पूर्वराष्ट्रपति यादव २० मंसिर २०७६, शुक्रबार ११:१२

  गुलरिया, मंसिर २० । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका..

पुरा पढ्नुहोस् »