शिक्षा


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीको साधारणसभा २८ पुष २०७६, सोमबार ०१:१९

  पोखरा, पुस २८ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको बार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघको दोस्रो बार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको हो । साधारणसभाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी..

पुरा पढ्नुहोस् »

विश्वविद्यालय ऐनलाई एकीकृत बनाई सबैमा एकरुपता ल्याउन सुझाव २७ पुष २०७६, आईतवार ०९:३५

  काठमाडौं, पुस २७ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा विश्वविद्यालय ऐनलाई एकीकृत बनाउन सदस्यहरुले सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५ मा..

पुरा पढ्नुहोस् »

८ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने २२ पुष २०७६, मंगलवार १२:०२

  काठमाडौं, पुस २२ । कुनै समय यस्तो थियो–शैक्षिक सत्र सुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले..

पुरा पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई सांसद दवाडीले थाले गोरखामा छात्रबृत्ति अभियान २२ पुष २०७६, मंगलवार ०४:३१

पोखरा, पुस २२ । प्रदेशसभा सांसद प्र्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा यो बर्षको छात्रबृत्ति अभियान सुरु गरेका छन् । विपन्न र जेहेन्दार विद्यार्थीलाई लक्षित गरी उनले छात्रबृत्ति वितरण थालेका हुन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट..

पुरा पढ्नुहोस् »

विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड १६ पुष २०७६, बुधबार १०:२१

  काठमाडौं, पुष १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्दे्शिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार..

पुरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालयले भन्यो, ‘प्राध्यापक र कर्मचारीको माग छिट्टै पूरा गर्छौ’ १६ पुष २०७६, बुधबार १०:१४

  काभ्रे, पुस १६ । काठमाडौं विश्वविद्यालयले प्राध्यापक संघ र कर्मचारी संघको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले आज विज्ञप्ती जारी गर्दै कर्मचारी र प्राध्यापकसँग गरेका सम्झौता..

पुरा पढ्नुहोस् »

‘विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’ १३ पुष २०७६, आईतवार १०:१९

  काठमाडौँ, पुस १३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा..

पुरा पढ्नुहोस् »

हिउँदे अधिवेशनमा शिक्षाका तीन विधेयक ल्याइने : मन्त्री पोखरेल ८ पुष २०७६, मंगलवार ११:१४

  काठमाडौं, पुस ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ..

पुरा पढ्नुहोस् »

राहत शिक्षकलाई स्वतः स्थायी नबनाउने : मन्त्री पोखरेल ७ पुष २०७६, सोमबार ११:००

  काठमाडौं, पुस ७ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ..

पुरा पढ्नुहोस् »

एसईईको परीक्षा चैत्र छ गतेबाट १ पुष २०७६, मंगलवार ११:४५

  भक्तपुर, पुष १ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा..

पुरा पढ्नुहोस् »