कास्की काँग्रेसका १२ जना एकैचोटी पदमुक्त (को–को परे ?) ३ असार २०७५, आईतवार १४:३६
पोखरा, असार ३ । नेपाली काँग्रेस कास्कीले जिल्लामा मनोनित गरेका सबै पदाधिकारी र जिल्ला सदस्यहरुलाई पदमुक्त गरेको छ । सभापति कृष्ण केसीले आईतबारको बैठकमा एकै पटक ३ पदाधिकारी र ९ सदस्य गरी १२ जनालाई पदमुक्त गरे । पदमुक्त हुनेहरुमा पदाधिकारीतर्फ..
पुरा पढ्नुहोस् »