माओवादी लडाकूका लागि करोडौं खर्च गरेर बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुँदै १५ बैशाख २०७५, शनिबार ०३:५७
इलाम, वैशाख १५ । शान्ति–प्रक्रियाकाक्रममा तत्कालीन नेकपा माओवादीका लडाकूका लागि करोडौं रुपैयाँ खर्च गरेर इलाममा बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुन थालेका छन् । माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा..
पुरा पढ्नुहोस् »