प्रमुख समाचार


सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपियो ७ कार्तिक २०७६, बिहीबार १०:०८

  काठमाडौं, कार्तिक ७ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले सुरक्षा कोषमा सूचीकरण हुनका लागि एक महिनाको..

पुरा पढ्नुहोस् »

लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा ७ कार्तिक २०७६, बिहीबार ०८:१४

  पशुपतिनगर, कार्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान ७ कार्तिक २०७६, बिहीबार ०८:०१

  काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु..

पुरा पढ्नुहोस् »

दुर्गेश थापापछि चर्चिर्त यापर भिटेन पनि समातिए ७ कार्तिक २०७६, बिहीबार ०६:२१

काठमाण्डौं, कार्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै..

पुरा पढ्नुहोस् »

मान्छेलाई जिउँदै जलाउने, महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री बाँस्कोटा ६ कार्तिक २०७६, बुधबार १२:११

  काभ्रेपलाञ्चोक, कार्तिक ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ..

पुरा पढ्नुहोस् »

२ महिनाअघि काँग्रेस छोडेकी रजनी साझा पार्टीबाट सांसदको उम्मेदवार ६ कार्तिक २०७६, बुधबार १०:३४

पोखरा, कार्तिक ६ । गएको भदौ अन्तिममा नेपाली काँग्रेस परित्याग गरि साझा पार्टी प्रबेश गरेकी रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाईएको छ । मंगलबार पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय बैठकले केसीलाई..

पुरा पढ्नुहोस् »

हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु ६ कार्तिक २०७६, बुधबार १०:००

पोखरा, कार्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले..

पुरा पढ्नुहोस् »

नेकपा नेतामाथि विप्लव समूहको आक्रमण, मोबाइल कब्जामा ६ कार्तिक २०७६, बुधबार ०८:२९

  जाजरकोट, कार्तिक ६ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारको आकांक्षीः बहुमतको समर्थन लत्याउँदै १६ जनाकै नाम केन्द्रमा ६ कार्तिक २०७६, बुधबार ०६:५१

पोखरा, कार्तिक ६ । ३ दिन अघि बसेको काँग्रेस कास्की क्षेत्र नम्बर २ को बैठकमा सहमति नजुटेपछि तीन चौथाई भन्दा बढीले देवराज चालिसेलाई नै टिकटका लागि सिफारिस गर्ने निर्णय गरे । उनीहरुले हस्ताक्षर सहित केन्द्रमा पठाएका छन् । तर क्षेत्रीय सभापतिले..

पुरा पढ्नुहोस् »

पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प बन्दै, कति भयो काम ? ६ कार्तिक २०७६, बुधबार ०२:१४

पर्वत, कार्तिक ६ । पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ । कालीगण्डकीको खोंच पर्वतको..

पुरा पढ्नुहोस् »