प्रमुख समाचार


बौद्धदर्शनः दुःख मुक्तिको मार्ग १७ बैशाख २०७५, सोमबार ०३:४४

काठमाडौं, वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापन जेठमा १६ बैशाख २०७५, आईतवार १२:२२

पोखरा, वैशाख १६ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको जेठमा हुने भएको छ । महोत्सवको तेस्रो चरणको समापन आउँदो जेष्ठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन सहित विविध प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न गरिने आईतबार पोखरामा..

पुरा पढ्नुहोस् »

यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ १६ बैशाख २०७५, आईतवार ११:५९

पोखरा, वैशाख १६ । नेपाल सरकारले यातायात व्यवस्था कार्य निर्दे्शिका ०७४ लागू गर्न लागेको विरोधमा यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी सवारी दर्ता शाखा आईतबार बिहान देखि नै घेराउमा परेको छ । नेपाल यातायात व्यवसायी..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ काप्रदेश प्रमुख र अर्थमन्त्रीबिच भेटघाट १६ बैशाख २०७५, आईतवार ११:४०

पोखरा, वैशाख १६ । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार प्रदेश प्रमुख बाबुराम कुँवरसँग भेटघाट गरेका छन् । मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी जारी १६ बैशाख २०७५, आईतवार १०:५७

पोखरा, बैशाख १६ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी जारी राखेका छन् । उनीहरुले कार्यालयको गेट बाहिर प्रदर्शन गरेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने १६ बैशाख २०७५, आईतवार १०:३८

पोखरा, बैशाख १६ । नेपाल योग खेलकुद संधको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता..

पुरा पढ्नुहोस् »

परमाणु परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा १६ बैशाख २०७५, आईतवार ०३:४२

पोखरा, वैशाख १६ । उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।..

पुरा पढ्नुहोस् »

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट, पर्खालमा क्षति १६ बैशाख २०७५, आईतवार ०३:४१

काठमाडौं, वैशाख १६ । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अपरिचित समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी—९ स्थित तुम्लिङटारमा..

पुरा पढ्नुहोस् »

म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव, हजारौं मानिस पलायन १६ बैशाख २०७५, आईतवार ०३:४०

पोखरा, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् ।..

पुरा पढ्नुहोस् »

काठमाडौंसहित देशभर आज पनि पानी पर्ने सम्भावना १६ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, वैशाख १६ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । अस्ति बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो..

पुरा पढ्नुहोस् »