निर्मला हत्याकाण्ड–कञ्चनपुरका एसपी विष्टको निलम्बन ९ भाद्र २०७५, शनिबार १३:२२
काठमाण्डौं, भदौ ९ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनमा विवादित व्यक्तिका रुपमा रहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् । अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष..
पुरा पढ्नुहोस् »