पुष्पाका परिवार भन्छन्–सुस्त मनस्थितिकी छोरीले कसरी आत्महत्या गर्छिन् ? ११ भाद्र २०७५, सोमबार ०२:२६
पोखरा, भदौ ११ । पोखरा महानगरपालिका(१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक–डेढ सय मिटर पर रहेको किराना..
पुरा पढ्नुहोस् »