गण्डकीमा होमस्टे चलाउनेलाई १० लाख अनुदान, ३० करोड विनियाेजन २२ भाद्र २०७५, शुक्रबार ०४:५६
पोखरा, भदौ २२ । गण्डकी प्रदेशले आफ्नो प्रदेशभित्र ३ सय वटा होमस्टे स्थापना गर्ने लक्ष्य राखेको छ । पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेको होमस्टेका लागि सरकारले लगानी पनि बढाएको छ । नीति तथा कार्यक्रम पारित गरेर पहिलो बर्षका लागि ३० करोड..
पुरा पढ्नुहोस् »