प्रमुख समाचार


मन्त्रीलाई शिलान्यास मोह–कास्कीमा महिनादिनमा एउटै पुल दुई पटक शिलान्यास १० पुष २०७५, मंगलवार १५:५९

पोखरा, पुस १० । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ बाट बग्ने आपाखोलामा पुल निर्माणको काम भैरहेको छ । अघिल्लो महिना स्थानीय अगुवा रामहरी गुरुङले पुल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको हो । शिलान्यासपछि पुल निर्माण गर्ने ठाउँ..

पुरा पढ्नुहोस् »

एक महिनामै २० लाखले पार गरे हङकङ–चुहाइ–मकाउ समुद्रपार पुल १० पुष २०७५, मंगलवार १३:०६

हङकङ, पुस १० । चुहाइ–मकाउ समुद्रपार पुलबाट एक महिनामै २० लाखभन्दा बढी मानिसले भ्रमण गरेका छन् । गत नोभेम्बर २४ देखि डिसेम्बर २३ सम्मको एक महिनामा २० लाख ७ हजार मानिसले पुल पार गरेका हुन् । करिब दुई महिना अगाडि मात्र चीनका राष्ट्रपति सि चिनफिङले..

पुरा पढ्नुहोस् »

एक्याप समुदायमा हस्तान्तरण गर्न माग सहित सरकारलाई ज्ञापनपत्र १० पुष २०७५, मंगलवार १२:३२

पोखरा, पुस १० । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना समुदायलाई हस्तान्तरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाईएको छ । मंगलबार स्थानीय अगुवाहरुले ज्ञापनपत्र बुझाए । स्थानीय अगुवा राम गुरुङ र संघर्ष समितिका सदस्यहरु..

पुरा पढ्नुहोस् »

पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री र सचिवको ठाडो निर्देशनमा कर्मचारी भर्ति, आफन्त भर्ति गरेको भन्दै विरोध १० पुष २०७५, मंगलवार १२:०८

पोखरा, पुस १० । पोखराको रातोपैह्रामा रहेको पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ठाडो निर्देशनमा कर्मचारी भर्ति गरिएको छ । अधिकारीकै निर्देशनमा आवश्यक नभएका दुई कर्मचारीलाई नियुक्ति दिईएको बताईएको छ । अघिल्लो बर्ष..

पुरा पढ्नुहोस् »

तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते १० पुष २०७५, मंगलवार ११:१७

पोखरा, पुस १० । तनहूँको दुई छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते भएका छन् । आवुँखैरेनी २ मार्किचोकमा लु १ ख ५८१५ नम्बरको बसले पैदल यात्रि गोरखा नगरपालिका १४ बस्ने वर्ष ३८ की माया राना र वर्ष ३३ की रेखा थापा लाई ठक्कर दिएको हो । दुवैजना घाईते छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत फेला १० पुष २०७५, मंगलवार ११:०९

पोखरा, पुस १० । ओखलढुंगाका २८ बर्षिय बाबुजा श्रेष्ठ पोखरामा मृत भेटिएका छन् । बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्दै आएका श्रेष्ठ सोमबारदेखि बेपत्ता थिए । खोजी गर्दै जाँदा विजयपुर खोला किनारमा उनलाई मृत भेटिएको हो । घटनाबारे प्रहरीले..

पुरा पढ्नुहोस् »

मध्यराती पोखराको जीरोमा कार दुर्घटना, क्षतविक्षत गाडी १० पुष २०७५, मंगलवार ०३:३४

पोखरा, पुस १० । सोमबार राती पोखराको जीरो किलोमिटरमाा कार दुर्घटना भएको छ । कारको चालक फरार छन् । रक्सी पिएर गाडी चलाएकोले दुर्घटना भएको हुन सक्ने कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘प्रकृति हेर्दा रक्सी पिएर दुर्घटना..

पुरा पढ्नुहोस् »

‘तितेपाती बटुल्दै, जनतालाई नमस्कार गरेर हुन्छ भन्दैमा राजतन्त्र फर्किंदैन’ १० पुष २०७५, मंगलवार ०३:१५

पोखरा, पुस १० । पत्रकार तथा स्तम्भकार उज्वल प्रसाईले राजनतन्त्रको खुलेर विरोध गरे । पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसँग कुरा गर्दै उनले राजतन्त्र फर्किने सम्भावना नरहेको जिकीर गरे । पूर्वराजा यतिबेला पोखरामा हुनुहुन्छ, वहाँको..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिबाटै तस्करी–छानबिनका लागि कार्यदल गठन १० पुष २०७५, मंगलवार ०२:३२

पोखरा, पुस १० । नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

कोरियाले थप्ने भयो नेपाली कामदार, यस्तो छ तयारी १० पुष २०७५, मंगलवार ०२:२४

काठमाण्डौं, पुस १० । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने..

पुरा पढ्नुहोस् »