प्रमुख समाचार


गोरखामा गोरु तस्करी बढ्यो ११ मंसिर २०७७, बिहीबार ०४:३०

गोरखा, मंसिर ११ । सोमबार राती ११ बजे सिरानचोक गाउँपालिका ६ जरेबरबाट अबैध रुपमा तस्करी हुदै गरेको एक ट्रक गोरु गोरखा नगरपालिका १२ का बासिन्दाले नियन्त्रणमा लिए र प्रहरीको जिम्मा लगाए । प्रहरीले सो ट्रक भेटरीनरी तथा पशुसेवा विज्ञ केन्द्रमा..

पुरा पढ्नुहोस् »

सगरमाथाको उचाइ बढ्यो ११ मंसिर २०७७, बिहीबार ०४:२७

काठमाडौं, मंसिर ११ । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक..

पुरा पढ्नुहोस् »

नौ लाख नेपालीलाई पहिलो चरणमा कोरोना खोप दिईने ११ मंसिर २०७७, बिहीबार ०४:१८

काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिएको छ । त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेकी श्रीमति हेटौंडाबाट पक्राउ ११ मंसिर २०७७, बिहीबार ०४:१३

पोखरा, मंसिर ११ । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)की श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)की ३४ वर्षीया..

पुरा पढ्नुहोस् »

पारस शाहको मुटुमा पुनः समस्या ११ मंसिर २०७७, बिहीबार ०४:०८

चितवन, मंसिर ११ । चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगीसहित रहेका पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलीले होटलमै पुगेर उपचार गरेको छ । चितवन मेडिकल कलेजका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज..

पुरा पढ्नुहोस् »

मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ ९ मंसिर २०७७, मंगलवार ०६:१२

पोखरा ९ मंसिर । मित्रता एग्रो प्रालिको अध्यक्षमा बिकास गुरुङ सर्वसम्मत चयन भएका छन । युवा ब्यवशायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा YCC NEPAL मा आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता..

पुरा पढ्नुहोस् »

उइगुर मुस्लिम समुदायमाथि चीनले अत्याचार गरेको भन्दै नेपालमा प्रदर्शन ३० कार्तिक २०७७, आईतवार ०३:४०

पोखरा, कार्तिक ३० । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान २८ कार्तिक २०७७, शुक्रबार ०८:०३

पोखरा २८ कार्तिक । युनाईटेड क्लवले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई मास्क, सेनिटाइजर, पन्जा,..

पुरा पढ्नुहोस् »

७० वर्षअघि यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र २२ कार्तिक २०७७, शनिबार १२:४०

काठमाण्डौं, कार्तिक २२ । नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई(दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह ।..

पुरा पढ्नुहोस् »

सांसद तथा कांग्रेस नेता केसीको निधन १८ कार्तिक २०७७, मंगलवार ०१:२६

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन..

पुरा पढ्नुहोस् »