पोखरा


ट्होटे पर्वको अवसरमा आज पोखराका विद्यालयहरु बिदा २८ श्रावण २०७६, मंगलवार ०१:२२

  पोखरा, साउन २८ । पोखरा महानगरपालिकाले आज विद्यालय विदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाको शिक्षा नियमावली..

पुरा पढ्नुहोस् »

पोखराका बसमा सुरु भयो ई–टिकेटिङ २६ श्रावण २०७६, आईतवार १५:१९

  पोखरा, साउन २६ । पोखरामा चल्ने सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ । पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका..

पुरा पढ्नुहोस् »

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौँ : मुख्यमन्त्री गुरुङ २६ श्रावण २०७६, आईतवार १४:५३

  पोखरा साउन २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन्। जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिँदै..

पुरा पढ्नुहोस् »

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम २६ श्रावण २०७६, आईतवार ०८:०९

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–‘बोत्तल हानाहान, केटी तानातान’ २६ श्रावण २०७६, आईतवार ०३:३०

विजय नेपाल पोखरा, साउन २६ । ‘रातभर सुत्न सकिँदैन । एक निमेस निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिलाउद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ पोखरा..

पुरा पढ्नुहोस् »

जेब्राक्रसमाथि परिचर्चा सम्पन्न २५ श्रावण २०७६, शनिबार १३:५९

पोखरा, साउन २५ । तर्कना शर्माद्वारा लिखित उपन्यास ‘जेब्राक्रस’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो । साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले..

पुरा पढ्नुहोस् »

एन प्याब्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम २५ श्रावण २०७६, शनिबार १३:४३

  पोखरा, साउन २५ । नेशनल प्याब्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याब्सान कास्कीमा आवद्ध विद्यालयहरुबीच हाजिर जवाफ..

पुरा पढ्नुहोस् »

बाटुलेचौरमा १ महिने निःशुल्क बुटिक तालिम शुरु २४ श्रावण २०७६, शुक्रबार १२:१४

पोखरा, साउन २४ । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका बिच उक्त तालिमको उद्घाटन गरेका छन् । तालिम..

पुरा पढ्नुहोस् »

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र २४ श्रावण २०७६, शुक्रबार १२:०९

  पोखरा, साउन २४ । कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति..

पुरा पढ्नुहोस् »

महेन्द्र र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि २४ श्रावण २०७६, शुक्रबार ०८:४७

  पोखरा, साउन २४ । पोखराकै प्रसिद्घ महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा चमेरे..

पुरा पढ्नुहोस् »