नेपाल


प्रदेशमाथी केन्द्रकै हैकम, सचिव समेत हेरफेर गर्न नपाउने २७ श्रावण २०७५, आईतवार ०४:१२

काठमाण्डौं, साउन २७ । केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ। कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशलाई..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा ‘जस्ट पास’ ! २७ श्रावण २०७५, आईतवार ०२:३४

काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर..

पुरा पढ्नुहोस् »

संसदमा मन्त्रीका जवाफ प्रहरीका रिपोर्टिङ जस्ता ! २२ श्रावण २०७५, मंगलवार ०३:५७

पोखरा, साउन २२ । गण्डकी प्रदेश सभामा निरन्तर जस्तै सांसदहरुले जनताका दैनिकीसँग सम्बन्धित गुनासाहरु राख्ने गरेका छन् । शून्य समय र विशेष समयमा उनीहरुले विकास निर्माण, संसद सञ्चालन र अन्य सामाजिक कुराहरुलाई पनि उठाउने गरेका छन् । तर सांसदले..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदले भने–स्थानीय सरकारले जनताको ढाड सेके कर फिर्ता गरियोस् २१ श्रावण २०७५, सोमबार १५:२६

पोखरा, साउन २१ । गण्डकी प्रदेशका सांसदले स्थानीय सरकारले कर बढाएर जनताको ढाड सेक्ने काम भएको भन्दै बृद्धी भएको कर फिर्ता लिनुपर्ने माग राखेका छन् । सोमबार संसद बैठकमा विशेष समयमा बोल्दै काँग्रेस सांसद मेखलाल श्रेष्ठले सरकारले अत्यधिक कर बढाएर..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसदको प्रश्न–मनाङमा चुनाव किन भएन ? २१ श्रावण २०७५, सोमबार १३:३४

पोखरा, साउन २१ । गण्डकी प्रदेशसभामा तोकिएको मध्ये अहिले १ जना सांसदको पद खाली छ । मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले दोषी ठहर गरी जेल पठाएपछि उनको पद अहिलेसम्म रिक्त छ । गुरुङले शपथ नलिँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको..

पुरा पढ्नुहोस् »

दुग्ध विकास बोर्डमा अनपढलाई उपाध्यक्ष बनाउन लागेको भन्दै काँग्रेसको विरोध २१ श्रावण २०७५, सोमबार १२:१७

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारले गठन गर्न लागेको दुग्ध विकास बोर्डमा राजनीतिक भर्ती केन्द्र बनाउन लागेको भन्दै काँग्रेसको सांसदहरुले विरोध गरेका छन् । सरकारले ल्याएको दुग्ध विकास बोर्ड गठन र सञ्चालन सम्बन्धी विधेयकमा उपाध्यक्षको..

पुरा पढ्नुहोस् »

सरकारले टुंग्यायो प्रदेशमा कर्मचारीको दरबन्दी, गण्डकीलाई सबैभन्दा कम २१ श्रावण २०७५, सोमबार ०३:१७

पोखरा, साउन २१ । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ । सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल..

पुरा पढ्नुहोस् »

प्रदेश दुग्ध विकास बोर्ड गठन हुँदै-शैक्षिक योग्यता छैन, अमुर्त अनुभव २१ श्रावण २०७५, सोमबार ०२:४१

प्रकाश ढकाल पोखरा, साउन २१ । गण्डकी प्रदेशको दुग्ध विकास बोर्ड गठन र सञ्चालन ऐन अहिले बिधेयकको रुपमा सदनमा छ । भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत आएको यो बिधेयकले बोर्डमा योग्यता विहिन उपाध्यक्षको परिकल्पना गरेको छ । बोर्डका..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले हजार शैयाको अस्पताल बनाउने, अध्ययन पूरा २० श्रावण २०७५, आईतवार १७:१२

पोखरा, साउन २० । गण्डकी प्रदेशको सरकारले १ हजार शैयाको अस्पताल बनाउने प्रक्रिया सुरु गरेको छ । विशेष समिति गठन गरेर अस्पतालको पूर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल..

पुरा पढ्नुहोस् »

‘फरार अभियुक्त’ राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश १८ श्रावण २०७५, शुक्रबार १३:३८

जनकपुर, साउन १८ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ ।..

पुरा पढ्नुहोस् »