
प्रधानमन्त्री देउवा ४ हजार मतले अघि २३ मंसिर २०७४, शनिबार ०६:४३
डडेल्धुरा, मंसिर २३ । डडेल्धुराको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार देउवाले ४ हजार ४ मतले अग्रता लिएका छन् । प्रदेशसभामा भने एक क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेस..
पुरा पढ्नुहोस् »