
घरेलु मदिरा बनाउँदा पुराना जुत्ता, चप्पल प्रयोग २५ पुष २०७६, शुक्रबार १०:४९
बागलुङ, पुस २५ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार पाँच सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका..
पुरा पढ्नुहोस् »