ट्रक पल्टिँदा २ जनाको मृत्यु, एक घाईते ३० भाद्र २०७५, शनिबार १०:१७
नवलपुर, भदौ ३० । बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–३ रामखण्ड पुल नजिकै गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर हेटौंडाका २७ वर्षीय कुमार प्रजा र सवारी धनी १९..
पुरा पढ्नुहोस् »

