समाज


होली मनाउन आउँदै गर्दा मोटरसाईकल ठोकिएर पोखराका दीपकको मृत्यु ६ चैत्र २०७५, बुधबार १०:२८

पोखरा, चैत ६ । होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक..

पुरा पढ्नुहोस् »

तनहूँको दुलेगौंडामा ट्रक र मोटरसाईकल ठोकियो–मोटरसाइकल चालकको मृत्यु ६ चैत्र २०७५, बुधबार ०२:१५

तनहूँ, चैत ६ । तनहुँको शुक्लागण्डकी–२ हलेदीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ । सडकमा रहेको..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट ३ जना पक्राउ ५ चैत्र २०७५, मंगलवार १५:४१

पोखरा, चैत ५ । ब्राउन सुगर सहितका लागू औषध बेच्दै गर्दा पोखराबाट ३ जना पक्राउ गरेका छन् । पोखरा १२ चापापानीमा लागू औषध बेच्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले ३ जनालाई पक्रेको हो । पक्राउ पर्नेमा सप्तरी घर भई पोखरा १२ बस्ने २१ बर्षका अजय..

पुरा पढ्नुहोस् »

पोखरामा ९० लिटर घरेलु रक्सी नष्ट ५ चैत्र २०७५, मंगलवार १२:०९

पोखरा, चैत ५ । पोखरामा प्रहरीले घरेलु रक्सी नष्ट गरेको छ । छोरेपाटनमा चेकजाँच गर्ने क्रममा स्याङजाबाट पोखरा भित्र्याउन लागिएको रक्सी बरामद गरी प्रहरीले नष्ट गरेको हो । ग १ ज २०३५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा ट्याक्सीमा रहेको ९० लिटर..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, २ जना घाईते ५ चैत्र २०७५, मंगलवार ११:५२

पोखरा, चैत ५ । पोखरामा प्याराग्लाईडिङ खस्दा २ विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट चिनियाँ..

पुरा पढ्नुहोस् »

मंगलबार बेलुकीपख मेघगर्जनसहित पानी पर्ने ५ चैत्र २०७५, मंगलवार ०२:०९

काठमाण्डौं, चैत ५ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले..

पुरा पढ्नुहोस् »

ढुंगाले हानेर पोखरामा एकजना घाईते ४ चैत्र २०७५, सोमबार १३:०७

पोखरा, चैत ४ । पोखरामा एक अपरिचित ब्यक्तिले ढुंगाले हान्दा एकजना गम्भीर घाईते भएका छन् । पोखरा २९ पट्नेरी बस्ने ११ बर्षिय रेशम मगरलाई अपरिचित ब्यक्तिले ढुंगाले हान्दा उनी घाईते भएका हुन् । उनको टाउकोमा चोट । मगरको पोखरा स्थित मनिपाल शिक्षण..

पुरा पढ्नुहोस् »

बिश्वकर्मा कल्याण गुठी समाज गठन, अध्यक्षमा लामगादे ३ चैत्र २०७५, आईतवार १४:५८

पोखरा, चैत ३ । पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्मा हरुको बृहत भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भीम बहादुर सेन्चुरी र भूबन लोहनी,..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजना घाईते ३ चैत्र २०७५, आईतवार ११:२२

पोखरा, चैत ३ । पोखरामा ट्रक र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । पोखरा १४ छिनेडाँडामा ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठोकिएका छन् । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३८ बर्षिय मनमान गिरी घाईते भएका हुन् । उनको..

पुरा पढ्नुहोस् »

कास्कीका सहायक सिडियो बरालको गाडी नेकपाकै कार्यकर्ताले रोके २ चैत्र २०७५, शनिबार १२:१५

पोखरा, चैत २ । सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकै कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । शनिवारको दिन बराल सरकारी गाडी लिएर..

पुरा पढ्नुहोस् »