शिक्षा


स्कुलमै वातावरण संरक्षण सचेतना २१ जेष्ठ २०७६, मंगलवार १६:४७

पोखरा, जेठ २१ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा पोखरा २९ मा रहेको होली माउण्ट आवासीय माविले वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । आदर्श क्लव र जेनेरेसन अम्याजिङ्गको शिेष सहयोगमा विद्यालय क्षेत्रका विभिन्न १४ ठाउँमा डस्टविन..

पुरा पढ्नुहोस् »

जेठ २२ गते कास्कीमा शैक्षिक हडताल २१ जेष्ठ २०७६, मंगलवार ०३:२०

पोखरा, जेठ २१ । अखिल क्रान्तिकारी कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो । गत १२ गते अखिल ९क्रान्तिकारी० कास्कीका..

पुरा पढ्नुहोस् »

शिक्षिकाको कुटाईले १४ जना विद्यार्थी घाइते १९ जेष्ठ २०७६, आईतवार १७:२०

रोल्पा, जेठ १९ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८..

पुरा पढ्नुहोस् »

विद्यार्थीको कुटाईबाट हेड मास्टरको आँखा फुट्यो ११ जेष्ठ २०७६, शनिबार ०७:२०

काठमाण्डौं, जेठ ११ । काठमाडौँमा विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ । गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक तामाङको २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मालाई विद्यार्थीले कालोमोसो दले १७ बैशाख २०७६, मंगलवार १५:२८

काठमाण्डौं, बैशाख १७ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि मोसो दलिएको छ । काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको खवर थाहा खवरले लेखेको छ..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालय–पक्राउ परेका विद्यार्थी रिहा नभए शैक्षिक हट्ताल गर्ने नेविसंघको चेतावनी १६ बैशाख २०७६, सोमबार १३:२२

पोखरा, बैशाख १६ । पोखरा विश्वविद्यालयमा आन्दोलन गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेको छ । क्याम्पसको बेथितिप्रति खवरदारी गर्दा उल्टै विद्यार्थीमाथी धरपकड गर्नु निन्दनीय भएको भन्दै तत्काल..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप–आन्दोलन जारी, परीक्षा नरोक्ने क्याम्पसको अडान १६ बैशाख २०७६, सोमबार ११:३६

पोखरा, बैशाख १६ । पछिल्लो समय पोखरा विश्वविद्यालयमा दिनहुँजसो तनाव भैरहन्छ । आइतबार क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिती सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीलाई सम्झिँदै अनेरास्ववियुको भरतपोखरीमा विद्यार्थीलाई सहयोग १५ बैशाख २०७६, आईतवार १२:२७

पोखरा, बैशाख १५ । स्व. रवीन्द्र अधिकारीको ६० औं दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविमा अध्ययनरत १ सय ८० विद्यार्थीलाई स्टेशनरी..

पुरा पढ्नुहोस् »

आमाको सम्झनामा छोराहरुले बनाए अक्षयकाेष, बिद्यार्थीलाइ सम्मान १२ बैशाख २०७६, बिहीबार १५:२०

पोखरा, बैशाख १२ । जन्मदिने आमाको सम्झनामा कास्की अन्नपूर्ण गाउँपालिका ७ तोल्काका स्थानीय भरत गुरुङ सहितका समाजसेवीले विद्यार्थीलाई सहयोग गरेका छन् । धन गुरुङ, मन, बालकृष्ण, सन्तोष, दीपक र भरत गुरुङले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेर..

पुरा पढ्नुहोस् »

शिक्षकलाई कालोमोसो दलेपछि पोखराको कृषि क्याम्पसमा तालाबन्दी, २२ दिनपछि खुल्यो १२ बैशाख २०७६, बिहीबार १४:४१

पोखरा, बैशाख १२ । प्राध्यापकलाई कालोमोसो दलेको विरोधमा नेविसंघका विद्यार्थीले पुरुञ्चौरमा लगाएको ताला विहिबार खुलेको छ । केही समयअघि रामपुर कृषि क्याम्पसमा विद्यार्थीले प्राध्यापक माथी कालोमोसो दलेर अभद्र व्यवहार गरेको भन्दै त्यसको..

पुरा पढ्नुहोस् »