विश्व


इरानमा १८० जना सवार विमान दुर्घटना २३ पुष २०७६, बुधबार ०४:४३

  एजेन्सी, पुस २३ । युक्रेनको एउटा यात्रीवाहक विमान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ । तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । सो विमानमा १८० जना व्यक्ति सवार रहेको..

पुरा पढ्नुहोस् »

राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्छु : जोन बोल्टन २२ पुष २०७६, मंगलवार ०९:५६

  एजेन्सी, पुस २२ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको उग्र आगोले निल्यो २५ जना, ५० करोड जिवजन्तु स्वाहा २० पुष २०७६, आईतवार ११:५४

  एजेन्सी, पुस २० । आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् । आगामी २४ घन्टा सबैभन्दा..

पुरा पढ्नुहोस् »

बोको हरामको आक्रमणबाट कम्तिमा ५० जनाको मृत्यु १९ पुष २०७६, शनिबार ०८:४७

  एजेन्सी, पुस १९ । अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा..

पुरा पढ्नुहोस् »

बग्दादमा अमेरिकाको हवाई आक्रमण, इरानी फौजका कमाण्डर मारिए १८ पुष २०७६, शुक्रबार ०८:०४

  एजेन्सी, पुस १८ । अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई हमलामा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ ।..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा संकटकाल घोषणा १७ पुष २०७६, बिहीबार ११:१२

  एजेन्सी, पुस १७ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने..

पुरा पढ्नुहोस् »

इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी १६ पुष २०७६, बुधबार १०:२९

  एजेन्सी, पुष १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु..

पुरा पढ्नुहोस् »

अमेरिकामा आम नरसंहार कहालिलाग्दो बन्दै, सन् २०१९ मा मच्चाइयो सबैभन्दा धेरै हत्याकाण्ड १३ पुष २०७६, आईतवार ०९:५४

  एजेन्सी, पुस १३ । अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा २११ जना मारिएको असोसियटेड प्रेस, यूएसए टुडे र..

पुरा पढ्नुहोस् »

अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा १० पुष २०७६, बिहीबार ०९:०८

  एजेन्सी, पुस १० । अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् । पिपल्स पिस मुभमेन्ट (पीपीएम) को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन..

पुरा पढ्नुहोस् »

जब आकाशे पुलमुनी फस्यो विमान…. ९ पुष २०७६, बुधबार ०२:३२

एजेन्सी, पुस ९ । तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी..

पुरा पढ्नुहोस् »