विश्व


कोरोनाभाइरस :अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि संक्रमण फैलियो ८ माघ २०७६, बुधबार १०:१५

  एजेन्सी, माघ ८ । चीन सरकारले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम निकै गंभिर अवस्थामा पुगेको जनाएको छ । शुरुमा कोरोनाभाइरसको संक्रमण देखिएको वुहान शहर नजान र शहरमा रहेकाहरुलाई अन्यत्र नजान सुझाव दिइएको छ । १ करोड १० लाख मानिस बसोबास गर्ने..

पुरा पढ्नुहोस् »

चीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै ४ माघ २०७६, शनिबार ०१:१६

  एजेन्सी, माघ ४ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ भाइरसबाट पीडित..

पुरा पढ्नुहोस् »

दक्षिण अफ्रिकीमा खाद्य संकटका कारण साढे चार करोड व्यक्तिको जीवन जोखिममा ३ माघ २०७६, शुक्रबार १०:५५

  एजेन्सी, माघ ३ । संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ । खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको हो । भोकमरीको यो सङ्कट दक्षिण..

पुरा पढ्नुहोस् »

आणविक सम्झौताबारे युरोपेली राष्ट्रहरुको निर्णय मान्य हुँदैन : इरान १ माघ २०७६, बुधबार ०१:३७

  एजेन्सी, माघ ०१ । इरानले सन् २०१५ मा भएको आणविक सम्झौताअन्र्तगत विवाद समाधान गर्ने संयन्त्र निर्माण गर्ने निर्णयको विरोध गरेको छ । ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले स्पष्ट पारको छ । युरोपेली..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको डढेलोले पृथ्वी घुम्दै, उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन २९ पुष २०७६, मंगलवार ०९:१८

  एजेन्सी, पुस २९ । अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका..

पुरा पढ्नुहोस् »

अमेरिका र चीनबीच व्यापार युद्ध कायमै : अमेरिकाको प्रस्ताव चीनद्वारा अस्विकार २९ पुष २०७६, मंगलवार ०१:२५

  एजेन्सी, पुस २९ । अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय फिर्ता लिएको छ । दुई मुलुकबीच जारी रहेको व्यापार युद्धले यसअघिको निर्णयबाट अमेरिका फिर्ता भएको हो । चीनले आफ्नो मुद्रालाई विदेशी खरिदकर्ताहरुका लागि..

पुरा पढ्नुहोस् »

ज्वालामुखीका कारण वायूप्रदुषण, फिलिपिन्समा आठ हजार बढी मानिसलाई अन्यत्र स्थानान्तरण २८ पुष २०७६, सोमबार ०१:२५

  एजेन्सी, पुस २८ । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ । राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र..

पुरा पढ्नुहोस् »

पेन्सन सुधारविरुद्ध भएका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न फ्रान्सका प्रधानमन्त्रीको आग्रह २७ पुष २०७६, आईतवार ०८:२८

  एजेन्सी, पुस २७ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सरकारले हालै प्रस्ताव गरेको पेन्सन सुधारविरुद्ध भइरहेका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि..

पुरा पढ्नुहोस् »

दराजले किचेर बालकको मृत्यु, फर्निचरले दियो ५ अर्ब क्षतिपूर्ति २५ पुष २०७६, शुक्रबार ११:५९

एजेन्सी, पुस २५ । घरमा रहेको दराजले किचेर कसैको मृत्यु हुँदा दराज बनाउने कम्पनीले मृतकका परिवारलाई अर्बौँ रुपैयाँ क्षतिपूर्ति दिन्छ भन्ने कुरा हाम्रो देशमा कल्पना सिवाय केही हुँदैन । तर अमेरिकामा चाहिँ यो यथार्थमा परिणत भएको छ । अमेरिकाको..

पुरा पढ्नुहोस् »

कश्मिरमा इन्टरनेटमाथिको प्रतिबन्ध हट्यो, जनतालाई ठूलो राहत मिल्ने २५ पुष २०७६, शुक्रबार ११:२८

  एजेन्सी, पुस २५ । भारतको सर्वोच्च अदालतले जम्मु काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिबन्ध विरुद्धको याचिकामा सुनुवाई गर्दै अदालतले एक साताभित्र समीक्षा गर्न सरकारलाई निर्देशन..

पुरा पढ्नुहोस् »