विश्व


ट्रम्पले अघि सारेको मध्यपूर्वको योजनाको प्यालेस्टाइनद्वारा विरोध २९ माघ २०७६, बुधबार १०:४०

  एजेन्सी, माघ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको योजनाको प्यालेस्टाइनले विरोध गरेको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा अमेरिकाले ल्याएको योजनाले..

पुरा पढ्नुहोस् »

‘कोरोनाभाइरस’को संक्रमणबाट ६३० जनाको मृत्यु २४ माघ २०७६, शुक्रबार १०:४६

  बेइजिङ, माघ २४ । डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखापरेको नयाँ ‘कोरोनाभाइरस’ले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । संक्रमण विश्वभर फैलिएको भएपनि यो चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य..

पुरा पढ्नुहोस् »

कोरोना भाइरसका कारण मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित २३ माघ २०७६, बिहीबार १०:५५

  एजेन्सी, माघ २३ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट..

पुरा पढ्नुहोस् »

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४२५ पुग्यो, महामारीको रुप नलिएको डब्लुएचओको दावी २२ माघ २०७६, बुधबार १०:४२

  एजेन्सी, माघ २२ । हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना..

पुरा पढ्नुहोस् »

अयोध्यामा राम मन्दिर बनाउन मोदीले बनाए ट्रस्ट २२ माघ २०७६, बुधबार १०:३७

  एजेन्सी, माघ २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रस्ट गठन गरेका छन् । बुधबार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका..

पुरा पढ्नुहोस् »

केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु २१ माघ २०७६, मंगलवार ०१:२६

  एजेन्सी, माघ २१ । केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी..

पुरा पढ्नुहोस् »

डब्लुएचओद्वारा ’कोरोनाभाइरस’लाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा १७ माघ २०७६, शुक्रबार ११:२०

  एजेन्सी, माघ १७ । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीन बाहिर पनि यसको प्रकोप तीब्र दरमा फैलिए पछि डब्लुएचओले कोरोनाभाइरसलाई विश्वव्यापी संकटकाल घोषणा गरेको हो । डब्लुएचओका..

पुरा पढ्नुहोस् »

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो १६ माघ २०७६, बिहीबार १०:५३

  एजेन्सी, माघ १६ । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या ७७ सय ११ पुगेको छ । विभिन्न १६..

पुरा पढ्नुहोस् »

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना ९ माघ २०७६, बिहीबार ०७:५६

  एजेन्सी, माघ ९ । अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा अमेरिकी मुलका चालक दलका सदस्यको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा आगो निभाउन पानी..

पुरा पढ्नुहोस् »

लोकतन्त्रका दृष्टिले खराब बन्यो वर्ष २०१९, नेपाल ९२औँ स्थानमा ९ माघ २०७६, बिहीबार ०७:४६

  एजेन्सी, माघ ९ । लोकतन्त्रका दृष्टिले वर्ष २०१९ खराब रहेको एक प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टको डेमोक्रेसी इन्डेक्सले संसारको अवस्था खस्कँदो देखाएको हो । बेलायतबाट निस्कने दि इकोनोमिकको रिसर्च विभाग..

पुरा पढ्नुहोस् »