माधव सहित झलनाथ, वामदेव र नारायणकाजीले नेकपाको सचिवालय बैठक बहिस्कार गरे २२ मंसिर २०७५, शनिबार ११:१७
काठमाण्डौं, मंसिर २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय..
पुरा पढ्नुहोस् »