प्रमुख समाचार


सरकारका दुई वर्षः संसदमा प्रधानमन्त्रीको सम्बोधन ३ फाल्गुन २०७६, शनिबार १०:१३

  काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको दुईवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार संसदमा सम्बोधन गर्दै उनले दुईवर्षे कार्यकाल उपलब्धिमूलक र सफल रहेको दाबी गरेका..

पुरा पढ्नुहोस् »

बालुवाटर मात्र होइन देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल १ फाल्गुन २०७६, बिहीबार १२:१४

  पोखरा, फागुन १ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छन् । उनले २ सय ६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता..

पुरा पढ्नुहोस् »

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र २९ माघ २०७६, बुधबार १२:४५

पोखरा २९ माघ । युनाईटेड क्लवको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा शिक्षामुलक सन्देश प्रदान गर्ने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागी विद्यार्थी, अभिभावक र विद्यालयको महत्व कस्तो हुनुपर्दछ भन्ने..

पुरा पढ्नुहोस् »

राज्यको कमजोरी, जनताको उठिबास २८ माघ २०७६, मंगलवार ०३:२१

पोखरा, माघ २८ । ओखलढुंगाका कोते सार्कीले १० बर्षअघि पोखरा १७ सितापाईलामा घडेरी किने । ४० हात मोहोडा भएको जग्गा १५ लाख रुपैयाँ तिरेर सन्तोष पौडेलबाट आफ््नो नाममा नामसारी गरेका उनले त्यही जग्गामा ३ तले घर बनाएका छन् । ‘आधा जमिन भाइको हो । तर मेरै..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन खोज्दा बस्तीलाई जोखिम २८ माघ २०७६, मंगलवार ०३:१३

पोखरा, माघ २८ । पोखरा महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको सिरानमा सिल्ट्रेसन ड्याम निर्माणको काम धमाधम भैरहेको छ । केही ड्यामको काम लगभग सकिएको छ भने केही भर्खर सुरु भएका छन् । बर्खामा आउने बाढी र पहिरोका कारण खहरे खोलाबाट..

पुरा पढ्नुहोस् »

अदालतमा मुद्दा, संसदमा अवरोध २६ माघ २०७६, आईतवार १२:१०

  काठमाडौं, माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि स्थगन भएको छ । झन्डै पौने घन्टा ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि..

पुरा पढ्नुहोस् »

राष्ट्रहितविपरीतका कुनै सम्झौता गदिनँ : सभामुख सापकोटा २५ माघ २०७६, शनिबार १३:००

  सिन्धुपाल्चोक, माघ २५ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारी पूरा गर्न सधैं सचेत हुने प्रतिबद्धता जनाएका छन् । शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख सापकोटाले..

पुरा पढ्नुहोस् »

प्रशासनिक संरचनाहरुमा राजनीतिक प्रभाव बढ्यो : कमल थापा २५ माघ २०७६, शनिबार १२:०२

  काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास जग्गा..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीम सहभागी हुने १९ माघ २०७६, आईतवार ०५:५९

पोखरा, माघ १९ । १८ औं संस्करणको आहा रारा गोल्ड कप फागुन २२ देखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्न लागिएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे..

पुरा पढ्नुहोस् »

नयाँ बसपार्कमा प्रहरीले छापा हान्यो, ७३ जना पक्राउ १९ माघ २०७६, आईतवार ०५:४३

काठमाण्डौं, माघ १९ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोंगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो।..

पुरा पढ्नुहोस् »